• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

तीन जिल्लाका किशोर किशोरी र युवाहरु जनकपुरमा

२०७८ मंसिर ७, मंगलवार १७:५९
तीन जिल्लाका किशोर किशोरी र युवाहरु जनकपुरमा

जनकपुरधाम । समाजमा बढ्दो जोखिम संचार व्यवस्थापन गर्न किशोर किशोरी र युवाहरुलाई सक्रिय गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ ।

समाज हुने गरेको अनावश्यक होहल्ला व्यवस्थापन सम्बन्धी किशोकिशोरी र युवाहरु सक्रिय हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सेभ द चिल्डे्रनको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले आयोजना गरेको कोभिड-१९ सम्बन्धी जोखिम संचार र सामुदायिक सहभागिता विषयक दुई दिने कार्यशाला गोष्ठीमा विज्ञहरुले सामाजिक स्तरमा हुने होहल्ला, अनावश्वयक प्रचारप्रसार व्यवस्थापनको जिम्मा अव युवा पुस्ताले लिनुपर्नेमा जोड दिए ।

कोभिड-१९ विरुद्धको खोप प्रयोगमा वृद्धि गराउने उद्येश्यले मंगलबारदेखि जनकपुरमा शुरु भएको कार्यशाला गोष्ठीमा धनुषा, महोत्तरी र सप्तरी जिल्लाका बाल क्लव तथा युवा क्लवका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको छ । तीनै जिल्लाबाट २६ जनाको सहभागिता रहेको कार्यशाला गोष्ठीमा सेभ द चिल्ड्रेनका सामाजिक व्यवहार परिवर्तन विज्ञ आयुष जोशीले प्रशिक्षण दिएका थिए ।

सहभागीहरुलाई प्रशिक्षण दिदै विज्ञ जोशीले सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूणर् रहेकोले जोखिम संचार व्यवस्थापनमा पनि योगदान गर्नुपर्नेमा जोड दिए ।
नकारात्मक सूचना प्रवाहले समाजमा द्वन्दको अवस्था सिर्जना भएकोले यसप्रति सचेत हुन सहभागीहरुलाई जानकारी गराए ।
कोभिड-१९ खोप बारे समाजमा देखिएको त्रास न्युनिकरणमा पनि किशोर किशोरीहरुले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा विज्ञ जोशीले जोड दिए । गोष्ठीमा जोखिम संचार र सामुदायिक सहभागिता अधिकृत अनिष पौडेलले सहजिकरण गरेका थिए ।

यी जिल्लाहरुमा कोभिड-१९ को जोखिम कम गर्न बाल क्लव र युवा क्लवकहरुलाई समेत सामुदायिक स्तरमा सहभागिता गराउने भएको छ । कोभिड-१९ सम्बन्धी भ्रम न्युनिकरण, खोपको प्रयोगमा वृद्धि र खोप अभियानलाई अघि बढाउन सहयोग पुग्ने लक्ष्य लिएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech