• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीको कंचनरुपमा जसपाको बृहत् पार्टी प्रवेश, मन्त्री साहले नवप्रवेशीलाई गरे सदस्यता वितरण

२०७८ मंसिर ११, शनिबार १९:२५
सप्तरीको कंचनरुपमा जसपाको बृहत् पार्टी प्रवेश, मन्त्री साहले नवप्रवेशीलाई गरे सदस्यता वितरण

कञ्चनपुर, मंसिर ११ गते । कञ्चनरुप नगरपालिकामा शनिबार सात सयको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ प्रिपा,पथरी र वडा नम्बर ९ सिद्दपुरका एमाले,माओवादी र काग्रेस पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । जसपाका कार्यकारणी सदस्य एवं प्रदेश २का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरेका थिए ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ५ प्रिप्राबाट माओवादी परित्याग गरि दिनेश सरदार,आशाराम सरदार,काग्रेसका जगदेव सरदार,खिलेश्वर सरदार,भुटी देवी सरदार,एमालेका महेन्द्र सरदार,विनोद सरदार,बिजुली मुखिया लगायत एक सय भन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । वडा नम्ब ५कै पथरी मल्लाह टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राम मुखियाको नेतृत्वमा अजित विमल सरदार,उपेन्द्र साह, शैलेन्द्र साह, झौली मुखिया,रामलखन मुखिया,संतोष कुमार पण्डित,सुरेन्द्र ठाकुर,राजकुमार मुखिया,प्रदीप खंग,शिवनन्दन कुमार खंग,संजय मुखिया,अजाद मंसुरी,जगन खंग,श्रवण मुखिया,पूलकुमार मुखिया,उदित यादब,सरोज यादब,संतोष मण्डल लगायत दुई सयभन्दा बढी कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।

त्यसैगरि कञ्चनरुप नपा ९ सिद्धपुरमा एमालेबाट लखन राम,माओवादीबाट दिलो राम,आशा राम,विजय राम,दिपेन्द्र राम,संजिव राम,संजित राम,पारस राम,दिपक राम,प्रकाश राम लगायत तीन दर्जन भन्दा बढी कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन् । सिद्धपुरको पार्टी प्रवेश कार्यक्रममा बोल्दै लखन रामले सिद्धपुरका जनतालाई सधै उपेक्षा गरेको र दलित समुदायलाई एमाले पार्टीले मत संकलन गर्ने सिढीको रुपमा प्रयोग मात्र गरेकोले पार्टी परित्याग गरि जनता समाजवादी पार्टी प्रवेश गरेको बताएका थिए ।

तीन ठाउँमा जसपाका कञ्चनरुप नगर समितिका अध्यक्ष सुुदम्बर यादबको अध्यक्षता र समाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य भोला पासवान,जसपाका जिल्ला सदस्य रामेश्वर यादब, जसपाका नेता दक्ष नारायण श्रेष्ठ,कञ्चनरुप नगर उपाध्यक्ष कल्पना चौधरी,शोभा पासवान, शम्भुु चौधरी,जसपाका नेता जिवछ सरदार लगायतले सम्बोधन गर्दै जसपाको संगठन सुद्धिढिकरण गर्दै कञ्चनरुप नगरपालिकामा उक नम्बर पार्टी बनाउनुु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संचालन जसपाका नगर सचिव चितरंजन यादबले गरेका थिए । यसअघि गत कार्तिक ३० गते कञ्चनपुर बेरियरमा जसपाले वृहत्त पार्टी प्रवेश कार्यक्रम संचालन गरि एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech