• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ को नाम राख्न तीनै दल प्रदेशको नाम ‘मधेस’ राख्नेमा एकमत

२०७८ पुष ८, बिहीबार २१:३०
प्रदेश २ को नाम राख्न तीनै दल प्रदेशको नाम ‘मधेस’ राख्नेमा एकमत

जनकपुर, पुस ८ गते । प्रदेश २ प्रदेश सभाको बिहीबार आठौ अधिवेशनको दोस्रो बैठकमा प्रदेश नामाकरणका विषयमा तीन दल एकमत देखिएको छ । तीनै दल प्रदेशको नाम ‘मधेस’ राख्नेमा एकमत देखिएका हुन ।

आज बसेको प्रदेश सभा बैठकले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ बहुमतले पारित गरेको छ । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सभा सदस्य परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ अस्वीकार गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावउपर छलफलपछि सभा सदस्य सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडीले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश अस्वीकार गर्ने प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिदै सो अध्यादेश स्वीकृतको लागि प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव बहुमतले पारित भएको घोषणा उपसभामुख उपमा देवले गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशको नाम मधेस राख्नुपर्ने प्रस्ताव गरेका छन् । प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम मधेस प्रस्ताव गर्नुभएको हो । सो प्रस्तावमा विपक्षी दल लोसपाका सभा सदस्य रानीकुमारी तिवारीले पनि समर्थन जनाउनुभयो ।

सभाको बैठकमा नेपाली कांग्रेसका सभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने पुरानै प्रस्ताव गर्नुभयो । कांग्रेसकै प्रदेश सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य–मधेस राख्नुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सांसद प्रमोदकुमार यादवले प्रदेशको नाम जानकी राख्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै, बैठकमा बोल्ने अधिकांश सभा सदस्यहरुले जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । यता कांग्रेस सभा सदस्य राजेश्वर साहले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने बताउनुभयो । प्रदेश सभाको बैठक पुस ९ गते १ बजेसम्मको लागि स्थगित गरिएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech