• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लोहार समाजको अधिकार, सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

२०७८ पुष २३, शुक्रबार २१:२९
लोहार समाजको अधिकार, सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

सप्तरी , पुस २३ । मुख्यमन्त्री लालबाबु राउतले विश्वकर्मा लोहार जातीको अधिकार , सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सप्तरीको खरचुहियामा आजबाट शुरु भएको विश्वकर्मा लोहार सेवा समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको शिकार भएका लोहार जातीलाई अधिकार , सम्मान र पहिचान दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

एउटै मुलुकमा एउटै जाति बीच फरक व्यवहार हुनु दुखद रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले पहाडका विश्वकर्मा (लोहार) ले दलितको सुविधा पाउनु र मधेशको विश्वकर्मा (लोहार)ले त्यो सुविधा बाट बंचितहुनु विभेदको पराकाष्ठा भएको जिकिर गर्नु भयो ।
पहिला दलित समुदायमा सुचिकृत लोहारलाई त्यो सूचिबाट हटाएको आपत्ति जनाउनु हुँदै मुख्यमन्त्री राउतले पुनः दलितमा सूचिकृत गराउन आफु पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले लोहार जातिको मुख्य पर्व विश्वकर्मा पूजामा प्रदेश सरकारले विदाको व्यवस्था गर्ने उल्लेख गर्नु हुँदै राज्य बाट विभेदको शिकार हुँदै आएको लोहार जातिलाई आफनो मुक्तिको लागी सम्मेलन बाट सशक्त रुपमा अघि बढन आग्रह समेत गर्नु भयो ।

विश्वकर्मा लोहार सेवा समितिका केन्द्रिय अध्यक्ष तेजनारायण ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संविधान सभा सदस्य एवं भाष विद् गोपाल ठाकुर, गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर सहित लोहार जातीका अगुवाहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us