Advertisement
☰

२४ घण्टामा काठमाण्डाै उपत्यकामा १४ सय १६ जनामा काेराेना सङ्क्रमण

न्युजडेस्क
२०७७ आश्विन २५, आईतवार १७:५७

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा एक हजार चार सय १६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डाैमा एक हजार एक सय १५ जना, भक्तपुरमा एक सय १० जना र ललितपुरमा एक सय ६१ जनामा भाइरसकाे सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै पछिल्लाे २४ घण्टामा देशैभर दुई हजार ७१ जनामा भाइरसकाे सङ्क्रमण पुष्टि छ । यससँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख सात हजार सात सय ५५ पुगेकाे छ । आइतबार एक हजार पाँच सय ५२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७५ हजार आठ सय चार पुगेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर