असोज २८ गते बुधवार / बाराको प्रसौनी गा.पा.-४खुटवाजब्दीमा एमाले र काङग्रेस पार्टी परित्याग गरि सयौं नेताकर्याकर्ता जसपा नेपालमा गरेका छन ।
जसपा प्रभावशाली नेता तथा भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनल को प्रमुख अतिथि मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जसपा नेता सिताराम गुप्तागुप्ता,रामचन्द्र सिङ ,मदन साह ,प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता ,उपाअध्यक्ष गिता साह ,वार्ड अध्यक्ष आनन्द गुप्ता, लगायत नेता तथा कर्याकर्ता हरु को उपस्थित थियो।
प्रतिक्रिया दिनुहोस्