Advertisement

समाजवादी युवा संघ महोत्तरी जिल्ला अध्यक्षमा सरोज यादव

न्युजडेस्क
२०८१ भाद्र २, आईतवार २०:१७

जनकपुरधाम, भदौ २ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघको महोत्तरी जिल्ला अध्यक्षमा सरोज यादव चयन भएका छन्।

समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला युवा भेला बाट सरोज कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरेको हो ।

समाजवादी युवा संघ मधेस प्रदेश समितिको आयोजना एवं जसपा, नेपालको केन्द्रिय सदस्य हरि नरायण यादवको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य डा.सुरेन्द्र यादव, मा.सुरिता साह, नागेन्द्र यादव मिनु झा, गुडु झा जिल्ला अध्यक्ष राम प्रकाश यादव जलेश्वर नगरपालिकाको मेयर सुरेश साह सोनार पुर्व मेयर राजकुमार यादव युवा संघका प्रदेश सदस्य रबिन्द्र यादव, सरोज अधिकारी, समाहवादी युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपु कापरी, खुसी पटेल, पुन प्रताप पटेल वाड अध्यक्ष अशोक यादव लगायत नेता कार्यकर्ताहरु को उपस्थितिमा सर्व सहमत बाट कमिटी गठन गरेको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर