धनी राम काेरी
कपिलवस्तु , १२ मंसिर
कपिलवस्तु “प्राथिमक उपचार, हाम्रो सरोकार’’ नाराको साथ ‘योगदान राष्ट्रको लागि’ कपिलवस्तु मा Zoom एप बाट समिति गठन भएको छ ।
सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान रास्ट्रको लागि’ अभियानले देशका ७७ वाटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा धेरै जना व्यक्तिहरु अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देशव्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिरहेकाे छ ।
सोही अन्तर्गत Zoom App बाट सहभागी भइ सर्वसम्मत रुपमा २१ सदस्यीय जिल्ला कपिलवस्तु समिति बनेको छ ।
योगदान राष्ट्रको लागि” कपिलवस्तु जिल्ला समिति का
पदाधिकारीहरु:
संयोजक : महाेम्मद इरफान मनसुरी
सह-संयोजक : मधु सुनार
सचिव : राम शब्द यादव
उप-सचिव : सन्ताेष बुढाथोकी
कोसाध्यक्ष : सुनिता कहार
कपिलवस्तु जिल्ला समिति का सल्लाहकारहरु :
नाम : धनी राम काेरी
नाम : बबिता गिरी
नाम : भुपाल थापा
सदस्यहरु :
नाम : जय राम धाेबी
नाम : राज कुमार चमार
नाम : प्रभुनाथ गुप्ता
नाम : कृष्ण कुमार यादव
नाम : शिव गुप्ता
नाम : विक्रम विश्वकर्मा
नाम : दिनेश तिमिल्सिना
नाम : पशुपति गिरी
नाम : जनक राज पाैडेल
नाम : देवीराम काेहार
नाम : रक्षा पाैडेल
नाम : अमरवति हरिजन
नाम : बिना बल्वासे
नाम : पर्वती बिष्ट
नाम : लक्ष्मी थारु
नाम : कैशल्या थारु
नव गठित “योगदान राष्ट्रको लागि” कपिलवस्तु मा समिति ले प्राथमिक उपचार काे बारेमा याे अभियान नेपाल काे ७७ वाटै जिल्लामा संगठन विस्तार हुदैछ ।
प्रतिक्रिया दिनुहोस्