• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

२०७७ माघ १३, मंगलवार २२:४२

धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,औरही ।
महाेत्तरीकाे अाैरही नगरपालिकामा नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न भएको छ ।

कारितास नेपाल/कारितास जर्मनीकाे अार्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिवास, महाेत्तरीद्वारा संचालित अाैरही नगरपालिका वडा नम्बर १ र २ मा नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न भएको हाे ।

कार्यक्रममा कारितास नेपाल/कारितास जर्मनीकाे अार्थिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) बर्दिवास, महाेत्तरीद्वारा महाेत्तरीका बर्दिवास नगरपालिका वडा नम्बर ४ , ८, अाैरही नगरपालिका र धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर ४ र ११ मा संचालित “Nepal Covid 19, Economic Recovery Project” अन्तर्गत नगरपालिका स्तरीय Kick off Meeting अन्तर्गत परियोजनाको लक्ष्य, उदेश्य, कार्यक्रम बारे प्रस्तृति साथै परियोजनाको जम्मा बजेट रु.४९,६३,००० रकमको बारे जानकारी गरायो साथै परियोजनाले सम्बन्धित नगरपालिकाकाे वडा नम्बर १ र २ मा काेभिड १९ बाट प्रभावित गरिब, दलित तथा अति विपन्न वर्गका घर परिवारहरुकरले राेजगारी गुमाएका घर परिवारहरुकाे जिविकाेपार्जनमा सहयोग पुग्ने सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) का अध्यक्ष: नागदेव यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर स्तरीय परियोजना सल्लाहकार समिति नगर प्रमुख: सुनिल कुमार यादवकाे संयोजकत्वमा ११ सदस्य समिति समेत गठन गरिएको अध्यक्ष: यादवले जनाउनु भयो ।

अहिलेकाे अवस्थामा काेभिड १९ का कारण विश्व नै अस्तव्यस्त रहेको बेला गरिब, दलित तथा अति विपन्न वर्गका घर परिवारहरुका लागि अाएका कार्यक्रम प्रति खुसि व्यक्त गर्दै परियोजनालाई अावश्क पर्ने म्याचिङ फण्ड समेत सहयोग गर्न तयार रहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख: सुनिल कुमार यादवले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख: सुनिल कुमार यादव, विशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष: राजकिशाेर चाैधरी, वडा नम्बर २ वडा अध्यक्ष: विनोद पजियार, वडा नम्बर ९ वडा अध्यक्ष: गाैरी शंकर झा, अान्तरिक प्रशासन शाखा: श्याम प्रसाद गाैतम, कृषि शाखा: कविता विष्ट, हेल्थ फाेकल परसन: रवीन्द्र कुमार यादव, महिला तथा बालबालिका शाखा: रिता बलि, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) का अध्यक्ष: नागदेव यादव, संस्थापक उपाध्यक्ष: साेम बहादुर कार्की, कार्यकारी निर्देशक: सुशील ढकाल, वरिष्ठ प्रशासकीय अधिकृत: कृष्णदेव सुनरैत, कार्यक्रम संयोजक: विवेक कुमार यादव, स्वास्थ्य संयोजक: सुशील गाेईत, कृषि फिल्ड अधिकृत: मिना मगर लगायत संचारकर्मीहरु उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech