धनुषाको हाँसपुर नगरपालिका द्वारा वाडा न १ मा १०० जना जेष्ठ नागरिक, असहाय, विप्पन तथा एकल महिलालाई कम्बल वितरण गरेका छ्न।

कम्बल बितरन कार्यक्रमको अध्यक्षता वाडा न १ का अध्यक्ष कामेश्वेर कापर गरेका थिए। कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख राम ज्ञान मण्डल थियो। कार्यक्रमको सम्बोधन गर्दै सितलहरका कारण मान्छेमा विभिन्न किसिमका समस्या हुने गर्छ। त्यसको नियन्त्रण गर्नका लागि कम्बल बितरन गरेका भन्दै हाँसपुर नगरपालिका कम्बल बितरन कार्यक्रम शुरूवात भएका यस्ता कार्यक्रम अझबढी मात्रामा लयाउने र नगरपालिका जनताको साथमा छ्न। अगाडि दिनमा रहने छ मेयर मण्डलले जानकारी गराएका थिए।

उक्त कार्यक्रममा नगर प्रमुख राम ज्ञान मण्डल , प्रशासकीय अधिकृत राम लोचन मण्डल, शस्त्र प्रहरी बलगङ्गा चौकी इन्सपेक्टर, निर्वाचीत वाडा सदस्यहरु लगाइत समाजसेवी, युवा, विद्यार्थी, बुद्धिजीवी, लगाईतको उपस्थित थियो।

























