• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लागूऔषध कारोबारमा प्रहरी नै पक्राउ

२०७७ माघ ३०, शुक्रबार १३:३२

काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कारोबारमा नेपाल प्रहरीकै एक जुनियर अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

ब्यूरोले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनलायमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक पवन श्रेष्ठलाई सोमबार लागूऔषध कारोबारीसँगको कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।२०७७ माघ ७ मा ब्राउन सुगर, खैरो हेरोइन, एम्फेटामाइनसहित ब्यूरोले नियन्त्रणम लिएका दीपक राई, सन्दीप राई, केसाङ योल्मु, टासी सन्डुप गुरुङसहितका कारोबारीसँग सई श्रेष्ठको कलडिटेल र म्यासेज आदाना प्रदान भएको देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ । सई श्रेष्ठ लागूऔषध सेवनकर्ता र आपूर्तिकर्ता समेत देखिएको उनको म्यासेजबाट खुलेको हो । सोमबार उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिलीप चौधरीले सई श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘उनी लागूऔषध प्रयोगकर्ता हुन् । तर सप्लाई गरेको भने पुष्टि भएको छैन ।’ ललितपु हात्तीवनका बासिन्दा श्रेष्ठको घरमा लागूऔषध बरामद नभएको एसएसपी चौधरीले बताए ।श्रेष्ठ यसअघि दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत रहँदा बैदेशिक रोजगार कार्यालय ताहाचलमा खटिंदा पनि घुस असुलीका कारण विवादमा परेका थिए । लागूऔषध कारोबारमा संलग्नता देखिएमा प्रहरीले ३ महिनासम्म अनुसन्धानका लागि थुनामा राख्न पाउँछ ।,

त्यसपछि मुद्दा दर्ता गर्ने कानुनी ब्यवस्था छ । यसअघि ब्यूरोले काठमाडौंको पेप्सीकोलाबाट लागूऔषध कारोबारमा संलग्न चार कारोबारी पक्राउ गर्योथ। उनीहरुकै बयानका आधारमा नेपाल प्रहरीका निरीक्षक रुद्रबहादुर शाही पक्राउ परे। अनुसन्धानबाट शाही लागूऔषधका सेवनकर्ताका साथै ओसारपसार र कारोबारमा संलग्न रहेको खुलेको छ। प्रहरी निरीक्षक शाहीले काठमाडौंमा देशका विभिन्न सीमा नाकाबाट लागूऔषध खरीद गरेर काठमाडौं ल्याउने गरेको ब्यूरोको अनुसन्धानमा खुलेको थियो । शाही लामो समयदेखि काठमाडौंमा औषधिजन्य लागूपदार्थ भित्र्याउने मुख्य भूमिकामा रहेको खुलेको थियो । शाहीले आफ्नो पदको दुरुपयोग गर्दै पूर्वी नेपालका सर्लाही, बारा र सुनसरीबाट मुख्य कारोबारीले खरीद गरेका लागूऔषध काठमाडौं ल्याएर बिक्रेतालाई दिने गरेका थिए। मुख्य लगानीकर्ता अरु नै रहे पनि ओसारपसारमा शाहीको संलग्नता देखिएको आफैं पनि नियमित सेवनकर्ता भएको र नाफामा समेत हिस्सेदार रहेको देखिएको थियो । पुरानो पेप्सीकोलास्थित सन्तोषकुमार शाहको डेराबाट ठूलो परिमाणमा प्रतिबन्धित मनोद्दीपक औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले शाहको कोठाबाट डाइलेक्स डिसी ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्सीवन क्याप्सुल ३३० थान र नगद रू १ लाखसहित काठमाडौंको नक्साल बस्ने वर्ष ४८ को भुपेश शेरचन, ज्ञानेश्वर बस्ने वर्ष ४८ को अभिनाश थपलिया र काठमाडौं महानगरपालिका–३२ बस्ने वर्ष ३६ को एलिसन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुसँगको प्रारम्भिक बयान र मोबाइलमा बारम्बार देखिएको सम्पर्कपछि प्रहरी निरीक्षक शाही अनुसन्धानमा तानिएका थिए।
ब्यूरोले कारोबारीहरु मार्फत शाहीसँग सम्पर्क गरेर उनलाई लागूऔषध लिएर आउन भनेपछि बिहीबार शाही आलोकनगर मीनभवनमा डाइलेक्स डिसी १०० एमएल लेखिएको बोतल थान ७, नाइट्राभेट ४६ ट्याब्लेट सहित आउँदा नियन्त्रणमा लिएको थियो । शाही लामो समय ट्राफिक महाशाखाको सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन् ।पछिल्लो समय प्रदेश(२ बाट परिसर ललितपुरमा सरुवा भएका शाहीले आफ्नो सम्पर्क संयन्त्र र शक्तिको दुरुपयोग गर्दै काठमाडौंमा लागूऔषध भित्र्याउन मुख्य भूमिका खेलेका थिए।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech