Advertisement
☰

प्रदेश २ सरकारको अर्को ठुलोउपलब्धि,मन्त्रीपरिषदद्वारा दलित विकास समितिका पदाधिकारीहरु नियुक्त

न्युजडेस्क
२०७७ फाल्गुन ६, बिहीबार १०:४४

फाल्गुन ६,जनकपुरधाम। समाजिक विकास मन्त्रालयको पहिलो ऐनको रुपमा स्वीकृत भएका दलित सशक्तीकरण सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन २०७६ अनुसार अाजको मन्त्रीपरिषदले दलित विकास समितिको उपाध्यक्ष र सदस्यहरु नियुक्ति गरेका छन।

यसरी नियुक्त हुनेहरुमा क्रमशः उपाध्यक्षमा सर्लाहीका रामप्रबेश वैठा,सदस्यहरुमा सिराहाकी सेवकी देवि दास,सप्तरीका श्यामसुन्दर सरदार,रौतहटका राजकुमार दास तत्मा,सिराहाकी सुनिता मरिक रहेका छन।सामाजिक विकास मन्त्रीका सिफारिसमा अाजका मन्त्रीपरिषदले उक्त निर्णय लिएका हुन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर