• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

१९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण

२०७७ फाल्गुन १९, बुधबार २१:५०

उर्मिला यादव यात्री फागुन १९ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सोमन्त खनालले स्वागत मन्तब्य राख्दै बिद्यालयको शैक्षिक बिकासमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ । आजका बालबालिका भबिष्यको कर्णदार भएकोले उनीहरुको शैक्षिक गुणस्तरमा शिक्षकहरु पनि प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । बिद्यार्थीहरुका लागी एउटा शिक्षक मात्र नभएर साथी र अभिभावकको रुपमा पनि शिक्षकहरुले भुमिका खेल्नुपर्ने बताउदै आगामी दिनमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले बिद्यालयले थप कार्यक्रम गर्ने समेत बताउनु भएको छ । कार्यक्रममा प्रिन्सिपल खनालले बिद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मको बिद्यार्थीहरुलाइ शैक्षिक सत्र २०७६ सालको एकेडेमीक पुरस्कार साथै खेलकुद तर्फको पुरस्कार समेत बितरण गरीएको थियो भने बिद्यालयका शिक्षक शिक्षिकाहरुलाइ समेत सम्मान गरीएको थियो । बिद्यालयका शिक्षक मदन चौधरीले संचालन गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक डम्बर बहादुर गुरुंग , शिक्षक सुनिल शाही लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी र शिक्षक लगायत पाच सय जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us