Advertisement
☰

नारीको सम्मान नै आजको प्रमुख अवश्यक्ता: मन्त्री साह

न्युजडेस्क
२०७७ फाल्गुन २४, सोमबार २१:१६

फाल्गुन २४, धनुषा । १११अौ नारी दिवसको अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सामाज विकासका लागि नारीको सम्मान अाजको प्रमुख अावशयक्ता रहेको वताउनुभएको छ।

सामाजिक विकास मन्त्रालय जनकपुरधाम द्वारा जनकपुरमा अायोजित १११अौ नारी दिवसको अवसरमा उहाले प्रदेश २ ले महिलालाई समान अधिकार र समान पहुँचका लागि प्रदेशका निकायहरुमा ५०% अधिकरको ग्यारेन्टी गरेको वताउनुभयो।उक्त अवसरमा उहाले कोभिड-१९ मा अहोरात्र खटिनुभएका महिला स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर