धनुषाको सहिद नपा वाडा न ३ मा वाडा अध्यक्ष नागेन्द्र प्रसद मण्डल लगाइत वाडा समितिको संयुक्त रूपमा २३ लाख लागतमा वाडा कार्यलय को शिलान्यास गरेका छ्न।

वाडा कार्यलय शिलान्यास गर्दै वाडा कार्यलय को अतिनै अवश्यक रहेको र सेवा ग्राहीहरुलाई काम काज गर्न अफ्यारो भएको ले वाडा समितिको अनुसारको वाडाकै बजेट बाट भवन बनाउने अध्यक्ष मण्डल ले जानकारी गराउनु भयो।

उक्त शिलान्यास कार्यक्रममा अध्यक्ष मण्डल र वाडा को निर्वाचित वाडा समिति लगाईत स्थानीयहरुको सभागीता थियो।












