जनकपुरधाम चैत्र / २६ गते
हंसपुर नगरपालिका वाड न. ३ को हंसपुर बेल्ही चौक मा नागरिक आरोग्य क्लिनिक हंसपुर नगरपालिका का युवा क्रान्तिकारी मेयर राम ज्ञान मण्डल द्वारा उद्घघाटन गरेका छ्न।
कार्यक्रममा वाड न.३ का वाड अध्यक्ष उदय सिंह को अध्यक्षता, प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य युवा मेयर रामज्ञान मण्डल, वाड न.५ का अध्यक्ष शिवशंकर साह, आयुर्वेद शाखाका रामछविला यादव, नेपाली कांग्रेसका नेता धनुषा जिल्ला सचीव राजकिशोर सिंह, योग गुरु मनोज साह, जसपा विद्यार्थी नेताहरूमा सुजित कापर, सुधिर मण्डल लगायत विभिन्न तहतपका का नागरिक समाजका अगुवा हरुको उपस्थितिमा आयुर्वेद शाखा नागरिक आरोग्य क्लिनिक को उदघाटन गर्नु भयो ।
साथै आयुर्वेदिक औषधिहरु पनि नि:शुल्कमा वितरण गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्