• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रहरीद्वारा बाइक चोरी गिरोहका नाइके सार्वजनिक

२०७८ भाद्र १९, शनिबार ०९:४०

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरीका मुख्य नाइके रोहित श्रेष्ठसहित तीन जनालाई सार्वजनिक गरेको छ । चितवन प्रहरीले भदौ ७ गते मोटरसाईकल चोरी गिरोहका नाइके श्रेष्ठले लुकाइ छिपाइ राखेका मोटरसाइकल र तिनका पार्टपूर्जासहित उनीहरुलाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा पक्राउ पर्नेमा श्रेष्ठ र उनले भरतपुर–२१, पार्वतीपुरमा सञ्चालन गरेको पार्वतीपुर वर्कसपमा कार्यरत कलैया उपमहानगरपालिका–६ बस्ने वर्ष २५ का कृष्ण साह रहेका छन् ।
भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने श्रेष्ठले चोरीका मोटरसाईकल उनकै घर नजिकै बलबहादुर श्रेष्ठको घर पछाडी रहेको टहरोमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष प्रहरी टोलीले सो स्थानमा खानतलाशी गर्दा विभिन्न मोटरसाइकलका पार्टपूर्जासहित ५ वटा मोटरसाईकल नै बरामद गरेको थियो ।

प्रहरीले बुलेट मोटरसाईकल २ थान, २२० सीसीको पल्सर मोटरसाईकल २ थान, एनएस पल्सर १ थान तथा नम्बर प्लेटमा लेमिनेशन गरि वास्तिवक भन्दा फरक नम्बरहरु लेखिएका ना२प २६५४ र ना२२प ६०६६ मोटरसाईकलका २ थान भाइजर बरामद गरेको थियो ।
त्यसैगरी प्रहरीले मोटरसाइकल चोरी तथा तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू बरामद गरेको थियो । पक्राउ परेका श्रेष्ठ र साहलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयल चितवनले जनाएको छ ।श्रेष्ठ १ वर्ष जेल सजाय काटेर केही समय अघिमात्र कास्की कारागारबाट निस्केका थिए । चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकल चोरी हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । लकडाउनमा पनि चितवनमा कार्यालय नजिकैका स्थानबाट दैनिक मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले चोरी किनबेचको गिरोहका नाइकेहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।पक्राउ परेका श्रेष्ठलाई छुटाउनका लागि जिल्ला माओवादीका नेताहरुले प्रहरीमा दबाब दिइरहे पनि प्रहरीले भने अदालतबाट म्याद थप गरेर आज सार्वजनिक गरेको हो । स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन केशव पौडेललगायतका माओवादीका कार्यकर्ताहरुले प्रहरीमा दबाब दिइरहेका थिए ।श्रेष्ठ चितवनमात्र नभई देशभर कहलिएका चोर हुन। चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोदित मोटरसाइकल वर्कसपका संचालक श्रेष्ठसहित चार जनालाई २०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै तत्कालिन एसपी दानबहादुर मल्लले सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका थिए।उक्त प्रकरणमा मल्ललाई तीन नम्बर प्रदेश हाल बागमती प्रहरी कार्यालयले स्पष्टिकरण समेत लिएको थियो। त्यतिखेर श्रेष्ठ जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त समेत थिए ।

श्रेष्ठले देशभर नै गिरोह नै परिचालन गरेर मोटरसाइकल चोरी गर्न पठाउने र त्यहाँबाट ल्याइएका मोटरसाइकलहरुलाई आफ्नो ग्यारेजमा लगेर पाटपूर्जा समेत विक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्ससमेत बनाउने गरेको खुलेको छ। यो गिरोहले चितवन जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीलाई समेत उनले मासिक रुपमा नजराना दिएर निर्वाध रुपमा चोरी धन्दालाई सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech