जनकपुरधाम, मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आज शनिवारका दिन धुमधाम का साथ मनाई रहेका छन ।
मुस्लिमहरु दोस्रो माहान पर्व इदुल अजहा नेपाल भरमा खुब धुमधामका साथ मनाई रहेका छ्न हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण इदगाह, मदर्सा, मस्जिदहरुमा भेला न भैइ नेपाल सरकारले मनाही गरेको छ त्यपनि कोरोना को ध्यान राखदै पर्व मनाई मुस्लिमहरु तीन फिट को दुरी काईम राख्दै पर्व मनाइ रहेका छ्न।
प्रतिक्रिया दिनुहोस्