• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाका युवाद्वारा प्रहरीको गोलीबाट घाइते यादवको अवस्था बुझ्न बयोधा अस्पताल

२०७७ कार्तिक १६, आईतवार २२:११

आज जनता समाजवादी पार्टी निकट तत्कालिन समाजवादी युवा संघ प्रदेश समितिको मुख्य सचिव ओम यादव (मनिष) को नेतृत्वमा बाराको सुवर्ण गाउपालिकाको कवहीगोठ गाउमा कार्तिक १२ गतेका दिन भएको स्थानिय र प्रहरी झड्पमा प्रहरीको गोलीबाट गम्भिर घाइते भएका १४ बर्षिया रञ्जन कुमार यादवको स्वास्थ्य अवस्था तथा आर्थिक व्यवस्थापन बारे बुझ्न बिरगंजको बयोधा अस्पताल युवा संघद्वारा अनुगमन गरियो।

रञ्जन कुमार यादवको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको देखियो। आइ.सि.युमा रहेका युवा रञ्जनलाई भेट्न तत्कालिन प्रदेश युवा समितिका मुख्य सचिवका साथ जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य फिरोज मंसुर ज्यु गई स्वास्थ अवस्था डाक्टरसंग जानकारी लिदै रञ्जनलाई भेट्नु भयो तथा सम्पुर्ण युवा साथीको साथ आर्थिक अवस्था बारे बुझ्दा हालसम्म आर्थिक केहि उपलब्ध भएको देखिएन तर प्रशासनले आर्थिक खर्च जे जस्तो भए प्रशासनले बेहोर्ने भनि पत्र पठाएको जानकारी प्राप्त भयो।

मधेशमा दिनहु हुने प्रहरी प्रशासनको दमन अत्यचारले कारण सिमावर्ति क्षेत्रका जनतालाई सास्ति भएको र घर खर्चका निम्ति लाएको खाद्यान्न सामाग्रीमा पनि पैसा लिने नदिए सामाग्री तथा गाडी जफत गरि भंसार बुझाउने जस्ता रवैया बिरूद्ध जसपाले प्रशसानलाई संचेत गराउदै सच्चिन अपिल गर्दै मुख्य सचिवले चेतावनीका साथ भने यदि यो सरकार तथा प्रशासन आफुमा सुधार नलाए पदेश तथा प्रदेशभरि युवाले यस चरित्रको विरूद्ध विरोधमा उत्रिना बताए। साथै प्रश्न गर्दै भने पहाड यस्ता घटना वा आन्दोलन हुदा पानीको फुहरा हान्ने लठ्ठी हान्ने प्रशासन आखिर मधेशमा मधेशी जनतामाथि बन्दुक नै तानि सिधैं टाउँ र छातिमा गोली हान्ने शैली र चरित्र नश्लिय दमनकारी हो कि होइन्? हामी यसको प्रतिकार गर्ने कि न गर्ने? साथै वहाले यदि यो शिलशिला यस्तै चल्दै रहयो र प्रशासन नसुधरे ठुलै दुर्घटना हुनसक्ने औल्याउनु भयो।

सुवर्ण गाउपालिकामा घटेको घटनाको उच्चित छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस् र प्रशासनले जारि गरेको बिज्ञप्ति आपत्तिजनक रहेको र छानबिन समिति पनि मान्य नरहेको उल्लेख गर्दै, यो छानबिन समिति बिघठन गरि सर्वपक्षिय समिति निर्माण गर्न जसमा स्थानिय संसद, विधायक, गाउपालिका अध्यक्ष, जिल्ला प्रशासन, पत्रकार, नागरिक समाजबाट प्रतिनिधि राखि छानबिन गरियीस् र सत्यतथ्य जनतामा ल्याई दोषीलाई गोली चलाउने प्रहरी र गोली चलाउने आदेश दिने प्रहरीलाई कारवाही गरियोस माग रहेको बताउनु भयो।

आजको बयोधा अस्पतालमा रञ्जन कुमार यादवलाई भेट्न र अनुगमन गर्न तत्कालिन समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादव, प्रदेश युवा समिति सचिव मनोज यादव, कसिम अंसारी, प्रदेश युवा सदस्य रूपक पटेल, उपेन्द्र यादव, शिबजी साह, रमेश यादव, अमित यादव, प्रदेश युवा सदस्य तथा तत्कालिन समाजवादी युवा संघ बारा जिल्ला अध्यक्ष सुजित पाण्डेय, पर्सा जिल्ला युशा संयोजक गौरब बर्मा, बारा जिल्ला युवा उपाध्यक्ष शशी दास(ब्रेटली), बारा जिल्ला युवा सचिव नरेश यादव, बारा जिल्ला युवा सदस्य तथा सुवर्ण गाउपालिका नगर युवा अध्यक्ष कन्हैया यादव, बारा जिल्ला युवा सदस्य अनिल सहनी सहितका साथीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us