• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाले फेरि गर्ला तेस्रो चरणको आन्दोलन ?

२०७७ माघ १०, शनिबार १७:०८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ । माघ ७ गते दोस्रो चरणको आन्दोलन सम्मन्न गरेको जसपाले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छैन ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रम कस्तो हुने भन्ने विषयमा नेताहरु अनौपचारिक छलफलमा छन् । प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेको अवस्थामा कस्तो कार्यक्रम बनाउने विषयमा चाँडै नै पार्टीको बैठक बस्न लागेको नेताहरु बताउँछन् ।

‘भर्खर दोस्रो चरणका आन्दोलनका कार्यक्रम सकिएको छ, नेताहरु काठमाडौं बाहिर छन्,’ जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘एक/दुई दिनमा काठमाडौं फर्केपछि तेस्रो चरणका कार्यक्रम तय गरिनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै उनले अबको आन्दोलन कस्तो हुने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए । चाँडै नै बैठक बसेर आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ ।

जसपा नेपालको आन्दोलन चलिरहेकै बेला पार्टीभित्र दुई खालको धारणा बाहिर आएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिएका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु प्रतिनिधिसभा पुनःस्थापनाको साथै सर्वोच्च अदालतले निर्वाचनकै फैसलालाई सदर गरेको खण्डमा चुनावमा पनि जानुपर्ने भएकाले त्यसको तयारीमा समेत लाग्नुपर्ने धारणा राख्दै आएका छन् । 

अध्यक्ष ठाकुरले प्रतिनिधिसभा पुनःस्थापनामात्र समस्याको समाधान होइन, सर्वोच्चले गर्ने निर्णयलाई पनि स्वागत गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर अध्यक्ष यादवले प्रतिनिधिसभा पुनःस्थापनामै विशेष जोड दिएका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय नगरे जनताको अदालतमा जाने र प्रतिनिधिसभा पुनःस्थापना गराई छाड्ने चेतावनी दिँदै आएका छन् । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि प्रतिनिधिसभा पुनःस्थापनमै जोड दिएका छन् । 

यसरी आन्दोलनमै दुई खालको धारणा आएपछि अबको आन्दोलनको मोडेल कस्तो हुने भन्ने विषयमा पनि पार्टीभित्र छलफल हुने स्रोतले जनाएको छ । आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने कि सांकेतिक रुपमा मात्र आन्दोलन गर्ने भन्ने विषयमा दलहरुको बीचमा पनि छलफल हुने बताइएको छ । 

पार्टी एकता भएको १० महिना भइसक्दा समेत हालसम्म पार्टीको समायोजन प्रकृया अगाडि बढेको छैन । पार्टीमा समायोजन नहुँदा आन्दोलनका कार्यक्रमलाई व्यवस्थित तरिकाले अगाडि बढाउन समस्या भएको नेताहरु बताउँछन् । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पनि यो कुरा स्वीकार गरेका छन् । 

उनले शुक्रबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा समायोजन नहुँदा आन्दोलनको कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न समस्या भएको बताएका छन् । अब काठमाडौं फर्केपछि समायोजनका कार्यक्रम टुंगो लगाउने उनले बताए । 

सिरहामा एक पक्षबाट आन्दोलनका कार्यक्रम नै वहिष्कार गरिएको थियो भने उपेन्द्र यादव पक्षका युवा संगठनले छुट्टै कार्यक्रमहरु गरिरहेको विषयमा पत्रकारले जिज्ञासा राख्दा महतोले त्यस्तो बताएका थिए । नेताहरु काठमाडौं फर्केपछि आन्दोलनमा जाने हो भने त्यसको मोडेल कस्तो हुने या आन्दोलनअघि पार्टीको समायोजना प्रकृया सम्पन्न गर्ने भन्ने विषयमा पनि छलफल हुने जसपा नेपालका नेताहरु बताउँछन् । 

पार्टीको समायोजना प्रकृया मंसिर १५ गतेभित्र सम्पन्न गर्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको थियो तर त्यो बीचमा ठिकसँग समायोजनको प्रकृया अगाडि बढेको थिएन । 

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech