• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सृष्टि गोस्वामीः भारतको उत्तराखण्डकी एक दिनकी मुख्यमन्त्री बनाइदै

२०७७ माघ ११, आईतवार ०९:५९

भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामी चर्चामा छिन् किनभने २४ जनवरी (आज) मा राष्ट्रिय बालिका दिवसको मौकामा उनलाई उत्तराखण्डको एक दिनकी मुख्यमन्त्री बनाइँदै छ । 

उनी उत्तरखण्डकी पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यद्यपि, यो प्रतिकात्मक हुनेछ र उनी बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको रुपमा सरकारका विभिन्न विभागका कार्यको जानकारी लिनेछिन् । 

यतिबेला विभागीय अधिकारीले आ–आफ्नो कामको प्रस्तुती दिनेछन् र सृष्टिले उनीहरुलाई आफ्नो सुझाव दिनेछन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिहं रावत पनि यो कार्यक्रममा सहभागि हुनेछन् । उत्तराखण्ड विधानसभाको भवनको एक सभाघरमा आइतबार यो कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ । 

सीएम बनाउने उद्देश्य के हो ?

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष ऊषा नेगीका अनुसार उत्तराखण्ड सरकारको तर्फबाट सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउने यो पहलको उद्देश्य ‘महिलाको सशक्तिकरणको विषयमा जागरुकता फैलाउनु हो ।’

सोसल मिडियामा जारी एक बयानमा सृष्टिले भनिन्, ‘म निकै खुसी छु कि मैले एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएकी छु । उत्तराखण्ड सरकारको विभिन्न विभागको प्रस्तुती पछि म उहाँहरुलाई आफ्नो सुझाव दिनेछु । म विशेषगरी बालिकाको सुरक्षासँग सम्बन्धित सुझाव उहाँहरुलाई दिनेछु ।’

बीएससी एग्रीकलचरकी विद्यार्थी सृष्टिका पिता गाउँमा नै एक पसल चलाउँछन् र उनकी आमा आंगनबाडी कार्यकर्ता हुन् । यी दुबैले आफ्नी छोरीले पाएको यो अवसरका लागि उत्तराखण्डका मुख्यमन्त्रीप्रति आभार जताएका छन् । 

सृष्टिकी आमा सुधा गोस्वामीले भनिन्, ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीले पनि सबैकुरा गर्न सक्छन्, बस् उनीहरुलाई खुलेर साथ दिनुहोस् । उनीहरुलाई समर्थन गर्नुहोस् । उनीहरु पनि कोहीभन्दा कम हुँदैनन् । उनीहरुले कुनै पनि उद्देश्य हासिल गर्न सक्छन् ।’

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us