• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पन्द्रह जना द्वन्द पीडितलाई कार्ड

२०७७ माघ २०, मंगलवार २२:२३

जनकपुरधाम, माघ २० । सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण गरेका छन् । जनकपुरधाममा मंगलवार आयोजित एक कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पीडितहरुलाई पीडित कार्ड वितरण गरेका छन् ।

आयोगले मंगलवार जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यमा आयोजना गरेका कार्ड वितरण कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिए पनि त्यसमा बढी जनकपुरधाम उप–महानगरपालिकाका पीडित रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए ।
माओवादी द्वन्द कालमा वेपत्ता भएकाहरुको तथ्यांक संकलन गर्न र उनीहरुलाई न्याय दिलाउनकोलागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालु आर्थिक बर्ष सम्ममा ६४ हजार उजुरी परेका छन् । जसमा मधेश तथा अन्य आन्दोलनका पीडितहरुलाई सहभागी गराइएको छैन् ।

माओवादी द्वन्दकालमा सेना र माओवादी दुवैवाट पीडित भएकाहरुलाई परिपुरक फारम भराई त्यस अनुसारले राहतको व्यवस्था गर्न लागिएको हो ।
सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै मंगलबार जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको छ । पीडित कार्य पाएपछि सरकारवाट प्रदान गरिने सेवा सुविधाहरु उनीहरु प्राप्त गर्ने छ ।

कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले बाँड्न थालेको पीडित कार्डले राहत अनुभूति हुने विश्वास व्यक्त गरेका थिए । आयोगले फलामको चना चवाउने कार्य गरेको बताएका थिए । २०५२ साल देखि २०६३ सम्म माओवादी द्वन्द कालमा वेपत्ता पारिएका नागरिकहरुलाई न्याय दिलाउन आयोग सक्षम हुने छाटकाँट नदेखिए पनि अव बल्ल यो कार्यको थालिनी हुनु सुखद पक्ष रहेको उनको भनाई थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us