महोत्तरी । नेपाल सरकारको पुर्व स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाद्वारा एकै दिन दुइटा शिलान्यास गर्नु भएको छ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वाड नं.१लझ्मिपुर रा.प्रा बिधालयको प्राङ्गनमा भवन निर्माण र बसपिर्टी स्वाथ्य चौकीको प्राङ्गनमा वर्थिङ्ग सेन्टरको भवन निर्माण निर्माणको लागी संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो।
उक्त कार्यक्रममा वाडा अध्यक्ष बिजय मण्डलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख, विशिष्ठ, अतिथि रामगोपालपुर नगर प्रमुख राम दुलार साह सहितको व्यक्ताले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस्