सप्तरी । सप्तरीमा ठूलो परिणामको गाँजा बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरिएको हो ।
परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिने सप्तरी प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्