जनता समाजवादी पार्टी, नेपाल निकट संघीय कानून व्यवसायी संघ (एफएलए) केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ ।
जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार आयोजित कानून व्यवसायीहरुको एक भेलाले वरिष्ठ अधिवक्ता विरेन्द्र कुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।
पुनर्गठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ।
प्रतिक्रिया दिनुहोस्