• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा, नेपालकाे रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगर अधिबेशनबाट नगर अध्यक्षमा यादव

२०८१ चैत्र २१, बिहीबार ०९:२८
जसपा, नेपालकाे रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगर अधिबेशनबाट नगर अध्यक्षमा यादव

महाेत्तरी – जनता समाजवादी पार्टी नेपालकाे रामगाेपालपुर नगरपालिकाकाे प्रथम नगरपालिका अधिबेशन सम्पन्न भएको छ। महाेत्तरी क्षेत्र नम्बर ४का पुर्व सांदस एवम संघीय सरकारकाे पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको विशिष्ट अतिथ्य तथा मधेश प्रदेशका सांसद एवम पूर्व आन्तरीक तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहाकाे प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएकाे छ ।
बैठकमा बोल्दै पूर्व मन्त्री यादवले संगठन निर्माणमा सबै तहका नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सम्पूर्ण सदस्यहरूलाई सक्रिय भएर लाग्न आह्वान गरे। त्यस्तै प्रमुख अतिथिका रुपमा रहेका सराेज सिंह कुशवाहाले पार्टीका इमानदार कार्यकर्ताहरुकाेलागि आन्दोलन र अधिवेशन पर्वकाे रुपमा रहेकाे बताएका छन ।
आन्दोलनले जनताकाे अधिकार प्राप्ति हुन्छ भन्ने अधिवेशनले कार्यकर्तामा जाेस जागर भर्नुकासाथै पार्टी र जनताकाेलागि गरेकाे कामकाे मुल्यांकन गरिन्छ भनेका छन । प्रदेश सदस्य राज नारायण यादवले अधिवेशनकाे वर्तमान अवस्थालाई सकारात्मक ठहर गर्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए। केन्द्रीय सदस्य दिपक झा गुडुले पार्टीको मुल एजेन्डालाई प्रत्येक जनताहरुकाे घरसम्म लैजान आग्रह गर्नुकासाथै अगामि चुनाबमा यस पालिकामा बलियाे रुपमा प्रस्तुत हुन कार्यकर्ताहरुलाइ यहिलेदेखि लागनु पर्ने बताउनु भएकाे छ ।
रामगाेपालपुर नगरपालिकामा जनता समाजवादी नेपालकाे नगरपालिका अध्यक्ष बिजय कुमार यादवकाे अध्यक्षतामा यहिले सम्म २ नयाँ सदस्यीय समितीकाे निर्णय भएको छ भन्ने अन्न समिति गठन गर्न बाकी रहेका छन । जसको सचिवमा खुशि पटेल रहेका छ।
कार्यक्रममा महाेतरी क्षेत्र नम्बर ४का पूर्व सांसद डा सुरेन्द्र कुमार यादव,प्रदेश सांसद सराेज सिंह कुश्वाहा,केन्द्रीय सदस्य दिपक झा गुडु,युवा तथा खेलकुद परिसदके केन्द्रीय सदस्य राेसन सिंह राना,केन्द्रीय सदस्य श्याम यादव, जनता समाजवादी पार्टीका महाेतरी जिल्ला अध्यक्ष राम प्रगास यादव, यादव, युवा नेता कमलेश कुमार यादव,सराेज कुमार यादव लगायत हजाराै स्थानिय नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेका थिए ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech