• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रोलिंगी निर्वाचित, बागमती प्रदेशको अध्यक्षमा पौडेलको दाबी

२०८२ बैशाख ६, शनिबार २१:४७
जसपा नेपाल काठमाडौंको अधिवेशन : अध्यक्षमा दाहाल, उपाध्यक्ष र सहसचिवमा तेस्रोलिंगी निर्वाचित, बागमती प्रदेशको अध्यक्षमा पौडेलको दाबी

काठमाडौं ६, बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्।

शनिबार भएको जसपा नेपाल काठमाडौं जिल्ला अधिवेशनले पुर्नगठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भएका हुन्।
निर्वतमान काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रोलिंगी सम्झना केसी र सहसचिवमा राजीव महर्जन मौनी निर्वाचित भएको जानकारी दिए।

जसपा नेपालले पहिलो पटक जिल्ला कार्यसमितिमा तेस्रोलिंगीलाई पदाधिकारी बनाएको हो। निर्वतमान अध्यक्ष पौडेलका अनुसार इतिहासमै पहिलो पटक राजनीतिक दलहरुको कार्यसमिति पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित भएको यो पहिलो पटक हो।

अघिल्लो वर्ष उपनिर्वाचनमा कीर्तिपुरबाट तेस्रोलिङ्गी उम्मेदवार नगर अध्यक्ष र वडा अध्यक्ष उम्मेदवार उठाउँदा नेपालकै पहिलो तेस्रोलिङ्गी उम्मेदवार भएको र जसपा नेपाल नै त्यो पहिलो पार्टी भएको र इतिहासमा नाम राख्न सफल भएकोमा गौरवित महसुस भएको पनि जानकारी दिनुभयो।

२१ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा दाहाल, उपाध्यक्षमा केसी र सुरेश कुमार अधिकारी निर्वाचित भए। सचिवमा कमलेश निधि, सहसचिवमा राजिव महर्जन (मौनी) र विमला शाक्य निर्वाचित भए।
कोषाध्यक्षमा पछि मनोनित गर्ने जसपा नेपाल काठमाडौं जिल्लाले जनाएको छ।

कार्यसमितिको १४ सदस्यमा सरिता श्रेष्ठ, मैया भुजेल, रिलिज थापा, देवी कार्की, राधिका श्रेष्ठ, शकुन्तला श्रेष्ठ, रामकृष्ण फुयाल, सरोज कुमार मानन्धर, गंगा तामाङ, मिन प्रसाद दाहाल, कृष्णहरी कोइराला, अच्युत आचार्य, सरोज फुयाल, मनिष गुरुङ निर्विरोध निर्वाचित भए।

अधिबेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्रचार्य, केन्द्रीय सचिव एवं बागमती प्रदेशका अभियन्ता सोनी लामा, केन्द्रीय सदस्य ज्ञानु लामा, बिना सिन्हा, सरस्वती जैसवाल, लक्ष्मण गुरुङ, राजन केसी र सन्तोष सिलवालले शुभकामना मन्तव्य दिए।

अधिवेशनमा जनता समाजवादी पार्टी ,नेपालका तामाङ सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम तामाङ, नेवा राष्ट्रिय तटस्थ समितिका सहसंयोजक राकेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए।
निवर्तमान अध्यक्ष पौडेलले ले अब आफूले प्रदेश अध्यक्षमा दाबेदारी दिने जानकारी गराएका छन्।

अधिवेशनको अन्त्यमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले काठमाडौँ जिल्लालाई अझ प्रगति पथमा लम्काउने जिम्मेवारी नयाँ कार्यसमितिको काँधमा आएको बताए। सबैलाई समेट्ने र सबैलाई मिल्ने खालको काम गर्दै पार्टीको काममा अझ मजबुत हुन उनले आग्रह गरे।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us