• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

असंवैधानिक मुख्यमन्त्री यादवको जंगली काम

२०८२ मंसिर ६, शनिबार ०७:३३
असंवैधानिक मुख्यमन्त्री यादवको जंगली काम

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार जनकपुरमा बार्षिक समिक्षा गोष्ठीको आयोजना ग¥यो । मधेश प्रदेशका ८ वटै जिल्लाका स्वास्थ्य कार्यालय, स्वास्थ्यसंग सम्बन्धीत अड्डा र निकाय र दातृ संस्थालाई कार्यक्रममा बोलाइएको थियो ।
जनकपुरको सेभेन स्टार होटलमा आयोजना गरिएको कार्यक्रममा विहानैदेखि सहभागिहरु आउन थाले । खाजा खाने क्रम चल्दै थियो । त्यहीबिचमा सर्वोच्च अदालतले असंबैधानिक भनिसकेको मुख्यमन्त्री सरोजकुमार यादव(महोत्तरी)का सचिवालयका सचिन यादव स्कूटरमा सेभेन स्टार होटलमा प्रवेश गरे । उनी खैरो ट्रयाक सुटमा थिए । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेलाई भेटेर मुख्यमन्त्री यादवका दुत सचिनले बार्षिक समिक्षा गोष्ठिको प्रमुख अतिथी मुख्यमन्त्री यादयलाई बनाउन दबाब दिए । सचिनले मुख्यमन्त्री बनेदेखि उहाँ सरकारी कार्यक्रर्ममा सहभागि नभएकाले उहाँलाई नै यो कार्यक्रमको प्रमुख अतिथी बनाउनु, नभए कार्यक्रम नगर्नु निर्देश गरेपछि स्वास्वास्थयका निर्देशक न्यौपाने असिन पसिन भए । धेरैले मुख्यमन्त्री यादव केही दिनका लागि हो, नबोलाउदा हुन्छ सुझाव दिएपछि न्योपाने झन् अप्ठ्यारोमा परे ।
वार्षिक समिक्षा गोष्ठिको प्रमुख अतिथीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अकुर साहलाई प्रमुख अतिथी बनाइएको थियो । तर, मुख्यमन्त्री यादवले आफू प्रमुख अतिथी बन्न्े नभए कार्यक्रम नै रोक्ने आदेश गरेपछि कार्यक्रम करिव दुई घण्टा ढिलो सञ्चालन भएको थियो । प्रमुख अतिथी बनाइएका डा. साहलाई अन्तिम समयमा रोकेर मुख्यमन्त्री यादव गोष्ठिको उद्दघाटन गर्न पुगेका थिए

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us