• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संविधान संशोधनका लागि जसपा, नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने

२०८२ मंसिर ६, शनिबार १८:१५
संविधान संशोधनका लागि जसपा, नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने

जनकपुरधाम, मंसिर ६ । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला कार्यसमितिको विस्तारित बैठक जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भएको छ। जिल्ला पार्टी कार्यालयमा आयोजित उक्त बैठकमा केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्वको उपस्थिति रहेको थियो।

बैठकका प्रमुख अतिथि जसपा नेपाल केन्द्रीय समिति सदस्य तथा मधेस प्रदेश सांसद रामअशिष यादव रहेका थिए। यस्तै, केन्द्रीय सदस्य चन्देश्वर सादा, ममता मण्डल, चमेलिदेवी दास, बिमल साह, पूर्व प्रदेश सांसद शैलेन्द्र यादव, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामु महरा, जसपा नेपालका नेता शत्रुधन यादव लगायतको सहभागिता थियो।

केन्द्रीय समितिको मंसिर ३ र ४ गते बसेको बैठकबाट पारित कार्यसूची, कार्यक्रम, आन्दोलन तथा विभिन्न तहका निकायलाई बुझाइने ज्ञापनपत्र लगायतका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले धनुषा जिल्लामा विस्तारित बैठक आयोजित गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए।

सो बैठकले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पुर्ण समावेशी संसद, स्वायत्त अधिकार सम्पन्न प्रदेश,समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र,राज्य पुनर्संरचना, १४ वर्ष देखि अलपत्र रहेको कमला पुलको निर्माण, बेरोजगारी समस्या, स्वास्थ्य, शिक्षा, कृषि सुधार,संविधान पुनर्लेखन/ संशोधन सहित २८ बुंदे माग गर्दै जन संघर्ष तथा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम केन्द्रीय समितिको परिपत्र अनुसार संचालन गर्ने सर्वसहमतिले निर्णय गरिएको छ।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us