कैलाली । जंगल मास्नेहरुप्रति सांसद प्रेम आले मगर गर्जिएका छन । कञ्चनपुरमा सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिनमा आएका आले जंगल मासेर ठुला कुरा गर्ने होइन भन्दै उनि गर्जिएका हुन ।
वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिले छानविन सुरु गरेको छ।यस्तै यता कैलालीमा सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितीका संयोजक प्रदीप यादव, सदस्य प्रेम बहादुर आले र सदस्य मीना सुब्बा र दुई जना प्राविधीक सहितको टोलीले अनुगमन गरेको छ।
उपसमितिले वैज्ञानिक वन कार्यक्रम लागु भएका जिल्लाहरूमा गएर छानविन गर्ने उपसमितीका सदस्य प्रेम आले मगरले बताए ।
प्रतिक्रिया दिनुहोस्