मधेशी जनजातीलाई गुलाम बनाउने रणनीतिमा बाबुराम भट्टराई मधेशी जनजाती को भावना संग खेलबाड गर्न कै लागि समाजवादी पार्टी बनाउनु भएको थियो । देश भित्रको आन्तरिक उपनिवेश अन्त को लागि आफू भिविषण बनी मधेश आएको यहाँको उद्घोष फरक रणनीति मात्र थियो । मधेसी आदिवासी जनजाति आफ्नो पहिचान स्थापित गर्न लागेको बेला हिसिला ज्यु ६ महिने मन्त्री बन्न नपाएकै झोकमा उत्पीडित बर्गको भरोसाको केन्द्र जसपालाई बर्बाद गर्न लागि पर्नु भयो ।
यहाँ को पछिल्लो गतिविधि गोर्खा सम्राज्यको बिस्तारकै एउटा छनक दिएको लाग्दैन ?
एक सिटमा सिमित पुर्ब प्रधानमन्त्री लाई सँसदको तेस्रो ठूलो दलको नेता बनाएका मधेशी आदिवासी जनजाति को भावना सँग खेलवाड गर्ने यहाँको पछिल्लो गतिविधिले खसशासक कै श्रेणी मा बाध्य बनाउने भएको छ ।
अझै चेतनुस ।
नत्र भिड बाट लड्ने गाई लाई राम राम भन्न सकिन्छ , बाबू राम भन्न सकिदैन । जसपा नेता
प्रतिक्रिया दिनुहोस्