• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा ब्यारेक भवन तथा कार्यालय भवन उद्‌घाटन

२०७७ असार २१, आईतवार १९:५५
प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा ब्यारेक भवन तथा कार्यालय भवन उद्‌घाटन

नवलपरासी /  प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) को नवनिर्मित ब्यारेक भवन तथा कार्यालय भवनको शनिबार आयोजित एक समारोहबीच उद्‌घाटन गर्नुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग गर्ने व्यक्ति तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले भौतिक संरचनाहरु जनमुखी, पारदर्शी तथा व्यावसायिक प्रहरी सेवा सम्पादनका लागि सहयोगी हुने चर्चा गर्दै निर्माण सम्पन्न सुविधायुक्त भवनहरुबाट प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विचार व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरुबाट नागरिकमैत्री प्रहरी सेवा प्रदान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले सकारात्मक सोच, निष्पक्ष व्यवहार, आचरणयुक्त तथा प्रविधियुक्त प्रहरी कर्मचारीबाट मात्रै संगठनको उद्देश्य पुरा हुने उल्लेख गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले देश तथा नागरिकप्रति समर्पित भई विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

स्थानीय तह तथा नागरिकसँग हातेमालो गरी परस्पर सम्बन्ध स्थापित गर्दै शान्त तथा सु-संस्कृत समाज निर्माणको अभियानमा कटिबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समारोहमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कोरोना महामारीको विषम परिस्थितिबाट थप क्षति हुन नदिन सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । 

प्रहरी संगठनलाई भौतिक संरचनाहरुमा आत्मनिर्भर बनाई सरल तथा जनपेक्षित प्रहरी सेवा प्रदान गर्ने आधार स्तम्भहरु निर्माण गर्न प्रहरी संगठनको नियमित बजेट १ करोड ९१ लाख १६ हजार ८ सय ८७ रुपैयाँको लागतमा उक्त ब्यारेक भवन तथा डिएफआईडीको सहयोगमा संचालित एमआइपी प्रोजेक्ट अन्तर्गत युएनओपिएसको आर्थिक सहयोगमा उक्त कार्यालय भवन निर्माण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) का प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा युएनओपिएसका निर्देशक ईन्द्र न्यौपानेले  कार्यालय भवन  निर्माण सम्बन्धी प्रतिवेदन तथा प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले ब्यारेक भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

समारोहमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us