• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लकडाउनमा इन्टरनेट खपत ३३ प्रतिशतले बढ्यो, टिकटक चलाउने दोब्बर

२०७७ असार २५, बिहीबार २२:४०
लकडाउनमा इन्टरनेट खपत ३३ प्रतिशतले बढ्यो, टिकटक चलाउने दोब्बर

काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन घाेषणा गरेकाे लकडाउनकाे कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढेको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मङ्गलबार आयोजना गरेको डिजिटल सम्मेलनमा नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीत जन थिङले देशभित्रको इन्टरनेट खपत ३५ प्रतिशतले र बाह्य खपत २५ प्रतिशतले बढेको बताउनुभयाे । उहाँले लकडाउन सुरु हुनुअघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट लकडाउनपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानकारी दिनुभयाे । इन्टरनेट सेवाप्रदायकहरुले आफै गर्ने खपतसमेत जोड्दा २१०० गिगाबाइट प्रतिसेकेण्ड खपत हुने गरेको थिङले बताउनुभयाे ।

उनले सामान्य अवस्थामा हरेक वर्ष औसत २३ प्रतिशतको वृद्धि हुने इन्टरनेट बजारमा लकडाउनले छोटो समयमै उच्च वृद्धि हासिल गर्न सघाउ पुर्‍याएकाे बताउनुभयाे । लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको सङ्ख्या बढेको उनले जानकारी दिनुभयाे । लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको उनले जानकारी दिनुभयाे । यसैबीच गुगल, फेसबूक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्याङ्क छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म बढेको जानकारी दिनुभयाे । उहाँले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशतकाे हाराहारीमा बढेको बताउनुभयाे । लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले जनाउनुभयाे । ‘पहिले दिनभरिमा कुनै समय अत्यधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर अहिले त्यस्तो उतारचढाव देखिएको छैन’, उहाँले भन्नुभयाे, ‘तर साँझ ८/१० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च बिन्दुमा पुग्छ ।’

सम्बन्धित खवर

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा प्राविधिक बिधालयको उद्घाटन
प्रदेश विशेष

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा प्राविधिक बिधालयको उद्घाटन

56 years पहिले
वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत
प्रदेश विशेष

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत

56 years पहिले
प्रदेश विशेष

`प्रहरी मेरो साथी´को नारालाई यथार्थमा रुपान्तरण गर्न मुख्यमन्त्री राउतको निर्देशन

56 years पहिले
प्रदेश विशेष

कृषि मन्त्रालयको निष्कर्ष : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

56 years पहिले
प्रदेश विशेष

महोत्तरी: मेसिनमा च्यापिएर किशोरको मृत्यु

56 years पहिले
प्रदेश विशेष

आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

56 years पहिले

ताजा समाचार

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech