• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

३० आश्विन २०७७, शुक्रबार

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो।

सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए । पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए ।

पञ्जाबको पारीको सुरुवात भने केएल राहुल र मयंक अग्रवालले गरेका थिए । पहिलो विकेटको रुपमा ७८ रनको साझेदारी भएको थियो । अग्रवाल ४५ रन बनाएर आउट भएपछि साझेदारी तोडियो । अग्रवालले २५ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले । ४५ बल फेस गरेका गेलले पाँच छक्का र एक चौकाको मद्दतले ५३ रन प्रहार गरे । अन्तिम ओभरको एक बल बाँकी छँदा गेल रन आउट हुँदा १७१-२ रहेको थियो । 

त्यसपछि क्रिजमा आएर एक मात्र बल फेस गरेका निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाब दोस्रो जित दर्ता गर्न सफल भयो । कप्तान केएल राहुल पनि ६१ रनमा नट आउट रहे । राहुलले ४९ बलमा ५ छक्का र एक चौका प्रहार गरे । बेङ्ग्लाेरका युजबेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । बेङ्ग्लाेरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए । पडिकल १२ बलमा १८ रन बनाएर आउट भए ।

त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी अर्धशतकबाट २ रनले पछि रहे । कोहली र फिन्चले बेङ्ग्लोरको पारी अघि बढाएका थिए । फिन्च व्यक्तिगत २० रन बनाएर आउट हुँदा बेङ्ग्लाेरको स्कोर ६२-२ रहेको थियो । त्यसपछि क्रिजमा आएका वासिङ्टन सुन्दर पनि धेरै बेर टिक्न सकेनन् । उनी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए ।

टिमको स्कोर १२७ रन भएका बेला शिवम् दुवेलाई गुमाएको थियो । दुवे २३ रन बनाएर आउट भएका थिए । एबी डेभिलियर्स भने आज चल्न सकेनन् । उनी जम्मा २ बलमा आउट भएका थिए । टिमको स्कोर १३६ रन भएका बेला कप्तान कोहली व्यक्तिगत ४८ रन बनाएर आउट भए । उनी छैठौं विकेटको रुपमा आउट भएका हुन् । कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए ।

क्रिस मोरिस र इसुरु उडान नटआउट रहे । मोरिसले ८ बलमा २५ रन बनाए भने उडानाले ५ बलमा १० रन जोडे । अन्तिम ओभरमा २४ रन आएपछि बेङ्ग्लाेरले १७२ रनको लक्ष्य दिन सफल भयो । पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए । 

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us