• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनगढी बजार व्यवस्थापनमा तातिए अध्यक्ष महतो

२०७९ असार ३, शुक्रबार ०८:४२
धनगढी बजार व्यवस्थापनमा तातिए अध्यक्ष महतो

विनोद मण्डल असार ३ । सिरहाको धनगढीमाई १० का वडा अध्यक्ष सरोज कुमार महतो स्थानिय धनगढी बजारको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु भएको छ ।साताको दुई दिन लाग्दै आएको बजारको व्यवस्थापनमा जोड दिनु भएको छ ।

आईतबार र बुधबार बिहान पख पूर्व पक्षिम महेन्द्र राजमार्गको दक्षिण कृषि बजारमा सडकलाई अवरुद्ध हुनेगरी वर्षौ देखि लाग्दै आएको बजारले गर्दा उक्त मार्ग भएर गुड्ने सवारी साधनलाई आवत जावतमा कठिनाई उत्पन्न हुने गरेको अवस्था एकातिर थियो भने अर्कोतिर संभावित दुर्घटनाको उच्च संभावना रहेको अवस्थामा नव निर्वाचित वडा अध्यक्ष सरोज कुमार महतोले सडकमा आफै आएर हातमा माइक्रोफोन लिएर बजारमा आउने कृषक व्यापारी सबैलाई सडकबाट टाढा गएर कृषि उपज बालीको किनमेल गर्न आग्रह गर्दै आफै खटिएका छन् ।

अध्यक्ष महतोलाई सहयोग गर्न बजार व्यवस्थापन समितिका पदाधिकारी , नगर प्रहरी, नेपाल प्रहरी , ट्राफिक प्रहरी लगायतले सहयोग गरेका छन् । बजार व्यवस्थापन सँगै बजारको फोहोर व्यवस्थापनमा समेत ध्यान केन्द्रित गरेका महतोको सामाजिक कार्यले चौतर्फी प्रशंसा भइरहेको छ । नेपाली कांग्रेस पार्टिबाट निर्वाचित महतोले बजार व्यवस्थापनमा करिब बिहान ४ बजेदेखि खटेको देखिन्छ ।

संभावित सडक दुर्घटनाबाट जोगाउन आफूले जोड गरेको उनले बताए जनताको सेवामा खटिएका महतो निर्वाचित नहुँदै पनि सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको थियो।चौतर्फी प्रशंसा हुँदै गरेका महतोले जनताको सबै समस्याहरू क्रमिक रूपम समाधान गर्दै जाने बताउँदै बजार व्यवस्थापनमा आम मानिसलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us