• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश सांसद यादवद्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्रीको बितरण

२०७९ आश्विन ६, बिहीबार १३:५५
प्रदेश सांसद यादवद्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्रीको बितरण

जनकपुरधाम, असोज ६ गते। समृद्धि का मुख्य आधार स्तम्भ शिक्षालाई सुधार गर्न उदेश्य ले संचालित शिक्षा सुधार अभियान ग्रामीण क्षेत्रमा निकै फलदायी सावित भैरहेको छ।

राज्य र समुदायबाट उपेक्षित सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न जनप्रतिनिधिहरुले सक्रियता नदेखाएको ,विधालयमा अध्ययनरत वालवालिकाहरुको संख्या दिनप्रतिदिन न्युन हुदै गएको,पठन पाठन पनि व्यवस्थित हुन नसकेको, भौतिक संरचना ध्वस्त भएको र शिक्षकहरुको मनोवल खस्केको कारण सामुदायिक विधालय जर्जर अवस्थामा पुगेको छ।

वालवालिकाहरुलाई ज्ञान, सभ्यता र समृद्धि का लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको चिन्तन गर्दै धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिकाको हौवाही गाउँमा संचालित ईजोत निशुल्क ट्युसन सेन्टर का १ सय २७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

श्री जगदीश गोयन्का प्रतिष्ठान र श्री रामलखन दौलतिया प्रतिष्ठान को सहयोगमा सो ट्युसन सेन्टरका वालवालिकाहरुलाई स्कुलबैग,कापी सहितका शैक्षिक सामग्री वितरण गरिएको छ।
श्री जगदीश गोयन्का प्रतिष्ठान का संस्थापक युवा समाजसेवी रवि गोयन्काको संयोजन र शिक्षा सुधार अभियानका परिकल्पनाकार प्रदेश सांसद रामअशिष यादवको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा शहिदनगर शिक्षा समितिबा सदस्य मोहन यादववार्ड सदस्य प्रदीप यादव,युवा नेता विकास यादव,बासुदेवपटी युवा क्लवका अध्यक्ष धनेश्वर साह ,युवा अभियन्ता द्वय मनिष गुप्ता ,उमेश साह ,युवा नेता चन्द्रदीप यादव,राजकुमार यादव,विजय यादव सहित स्थानीय अभिभावकहरुको सहभागितामा शैक्षिक सामग्र बितरण गरेका छन्।

ग्रामीण क्षेत्रमा वालवालिकाहरुलाई शिक्षा प्रति जागरुकता बढाउन नियमित अभ्यास अन्तरगत निशुल्क ट्युसन सेन्टर संचालन गरिएको कुरा शिक्षा सुधार अभियानका दुत रवि गोयन्काले जानकारी दिएका छन।

सो अवसरमा बोल्दै प्रदेश रामअशिष यादव सभ्य र समृद्धि समाज निर्माण का लागि सामुदायिक बिधालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने कुरा बताउनुभयो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech