• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यातायात कार्यालय वीरगञ्जमा एक जना कर्मचारीमा कोरोना पुष्टि सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द

२०७७ आश्विन २४, शनिबार १७:०७

प्रेम नारायण यादव

बिरगंज । यातायात व्यवस्था कार्यालय वीरगञ्जका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

यातायात व्यवस्था कार्यालय वीरगञ्ज अन्तर्गत सवारी चालक अनुमति पत्र शाखाले एउटा सूचना जारी गर्दै आइतबारदेखि कार्यालयबाट उपलब्ध हुँदै आएका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।

कार्यालयले एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउन्जेलसम्म कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको कारण उनक सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई क्वारेन्टिन गर्नुपर्ने भएको हुनाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

‘यातायात व्यवस्था कार्यालय वीरगञ्ज, सवारी चालक अनुमतिपत्र शाखाले जारी गरेको सार्वजनिक सूचनामा यस कार्यालयमा कार्यरत एक जना कर्मचारीको कोरोना संक्रमण पुष्टि भएकोले निजको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई सेल्फ आईसुलेशनमा बस्नुपर्ने भएकोले सेवाग्राहीको सुरक्षाको मध्यनजर गरि मिति २०७७ असोज २५ गते आइतबारदेखि अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द गरिने व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ, यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ भनेर उल्लेख गरिएको छ’ कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us