• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मेयर मण्डलद्वारा हँसपुर नगरपालिकामा विद्यालय भवन शिलान्यास तथा ७० छात्रालाई साइकल वितरण

२०७७ मंसिर १४, आईतवार २०:२२

जनकपुरधाम, १४ मंसिर ।  धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ झटियाही स्थित मिथिला तिलक नन्द कुमारी कार्की माध्यमिक विद्यालयमा आठ कोठे भवन तथा छात्राहरुलाई आईतवार साइकल वितरण गरिएको छ ।

मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा र सोही वडाका वडा अध्यक्ष जिवछ मण्डलले संयुक्त रुपमा आठ कोठे भवन तथा कम्पाउण्डवालको शिलान्यास गरिएको हो ।

सोही वडाका वडाअध्यक्ष जिवछ मण्डलको अध्यक्षतामा भएको शिलान्यास तथा साइकल वितरण कार्यक्रममा मेयर रामज्ञान मण्डलले नगरपालिकाको पहिलो उद्देश्य नै शिक्षित नगरपालिका बनाउनुपर्ने रहेकोले सोही अनुरुप शिलान्यास तथा सात कक्षा पास गरी ८ मा गएकी छात्राहरुलाई साइकल वितरण कार्यक्रम गरिएको जनाएका छन् ।

शिक्षा बिना सामाज परिवर्तन हुँदैन, सामाज परिवर्तन नभएमा  विकास सम्भव नरहेकोले आफू बढी जोड शिक्षामा दिएको मेयर मण्डलले भने, ‘मानव विकासका लागि यस नगरपालिकाको विद्यालयहरुको भौतिक संरक्षण तथा विद्यार्थीहरुको राम्रो पठनपाठन गुणस्तरीय गराउने लक्ष्य छ । बजेट पनि सोही अनुरुप छुट्याइएको हो ।’

विद्यालय भवन तथा कम्पाउण्डवाल निर्माणका लागि करीब २ करोड रुपैया छ्ट्याईएको छ । त्यस्तै ७० जना छात्रालाई साइकल वितरण गर्ने गरेको उनले भने । बि.सं. २००८ सालमा विद्यालय निर्माण भएपनि अहिलेसम्म जिर्णोद्धार भएको थिएन । आफू मेयर भएपछि शिक्षामा नै सबभन्दा बढी लगानी गर्ने प्रतिबद्धता समेत जनाएका थिए । प्रतिबद्धता अनुसार नै कार्य अगाडि बढिरहेको मेयर मण्डलले बताएका छन् ।

कार्यक्रममा उपमेयर रेणु झा, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव र पशुपतिनाथ यादव, टाइम्पस टेलिभिजनका सञ्चालक विष्णु कुवर, पत्रकार कैलास दास लगायतका व्यक्तिहरुले शिक्षाको बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech