• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

१४ हजार भन्दा धेरै सुरक्षाकर्मी संक्रमित एकजनाले पनि बीमा भुक्तानी पाएनन्

२०७७ मंसिर २७, शनिबार १८:४७

काठमाडौं,
गत वर्ष १६ चैतमा सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिएका सुरक्षाकर्मीलाई समेत भत्ता दिने निर्णय ग¥यो । ९ महिना बित्दा पनि उनीहरुलाई भत्ता त दिइएको छैन न यो बीचमा कोराना संक्रमित प्रहरीले बीमाको भुक्तानी समेत पाउन सकेका छैनन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका १४ हजार भन्दा धेरै कर्मचारी संक्रमित भएका छन् । तर, एक जनाले पनि बीमा वापतको रकम पाएका छैनन् । सबै सरकारी कर्मचारीको राष्ट्रिय बीमा कम्पनीमा कोरोना बीमा गरिएको थियो । पर्याप्त पैसा नभएको भन्दै समितिले भुक्तानी दिएको छैन ।
नेपाल प्रहरीमा ६ हजार ९ सय ७७ जनामा संक्रमण भइसकेको छ । जसमध्ये सक्रिय संक्रमित ६ सय ५३ जना आइसोलेसनमा छन् भने ६ हजार तीन सय २१ निको भइसकेका छन् । संक्रमित भएका कर्मचारीको बीमाको भुक्तानी आउने प्रक्रियामै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।
नेपाली सेना तथा सशस्त्र प्रहरीका संक्रमितले पनि बीमाको भुक्तानी पाएका छैनन् । नेपाल सेनामा ४ हजार ८ सय २० जनामा संक्रमण भएकोमा चार हजार पाँच सय ३ जना निको भइसकेका छन् । त्यस्तै सशस्त्र प्रहरीका एक हजार ९ सय ६९ संक्रमित भएकोमा एक हजार ८ सय ८५ जना निको भइसकेका छन् । तीनै निकायका एक जनाले पनि बीमा भुक्तानी पाएका छैनन् । अर्थ मन्त्रालयले पटक पटक समयमै भुक्तानी दिन निर्देशन दिएपनि सरकारको लगानी रहेको बीमा कम्पनीले भुक्तानी दिएको छैन ।
जोखिम भत्ता पनि अन्योलमै
सरकारले अधिकतम १० प्रतिशत सुरक्षाकर्मीलाई चार महिनाको जोखिम भत्ता दिने बताएपनि त्यसको कुनै प्रक्रिया सुरु भएको छैन ।
गत ८ मंसिरमा राजपत्रमा प्रकाशित ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धि मादपण्ड २०७७’मा अधिकतम १० प्रतिशत सुरक्षाकर्मीलाई जोखिम भत्ता दिइने उल्लेख छ । तर अर्थले त्यसअनुसार बजेट पठाएको छैन । मापदण्डमा भनिएको छ,‘कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमध्ये कार्यरत संख्याको १० प्रतिशत नबढ्ने गरी २०७६ चैत १६ गतेदेखि बन्दाबन्दी कायम भएको अवधि अर्थात् २०७७ साल श्रावण ६ गतेसम्मको प्रोत्साहन रकम नेपाल सरकारको २०७६ चैत १६ गतेको निर्णयअनुसार खटिएका सुरक्षाकर्मीको जोखिम वर्गीकरणसहितको अभिलेख सम्बन्धित सुरक्षा निकायबाट प्रमाणित गरी प्राप्त भएपछि अर्थ मन्त्रालयले स्रोतको उपलब्धताको आधारमा निकासा दिन बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ । सोहीअनुसार नेपाल प्रहरीले विवरण संकलन गरेपनि नेपाली सेना र सशस्त्र प्रहरीमा अन्योल नै छ ।
यसअघि पनि विवरण तीनै वटा सुरक्षाकर्मीले पठाएकोमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको देखाएपछि अर्थ मन्त्रालयले भत्ता दिन नसकिने जनाएको थियो ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले तीन प्रकारको भत्ता दिने निर्णय भएको थियो । प्यासेन्ट रिसिभिङ टिम तथा पीपीई लगाएर काम गर्ने सुरक्षाकर्मीलाई सुरु तलबमानको शतप्रतिशत भत्ता पाउनेछन् । पीपीई लगाउनु नपर्ने, पेसेन्ट रिसिभि टिममा खटिई सहयोग गर्ने र क्वारेन्टाइनको व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीलाई सुरु तलबमानको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् । ‘किन दिने निर्णय नै सरकारले गर्नु हुन्थेन’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘निर्णय पनि गर्ने, दिन पनि नदिने कार्यशैली त लाजमर्दाे भयो ।’

सुरक्षा निकायमा कोरोना संक्रमण

नेपाल प्रहरी
कुल संक्रमित– ६९७७
निको भएको–६३२१
संक्रिय संक्रमित–६५३
मृत्युः ३

नेपाल सेना
कुल संक्रमित–४८२०
निको भएका–४५०३
सक्रिय संक्रमितः ३१५
मृत्युः २

सशस्त्र प्रहरी बल
कुल संक्रमितः १९६९
निको भएकोः१८८५
सक्रिय संक्रमितः ८०
मृत्युः ४

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech