• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रतिनिधिसभाको पुर्नस्थापना कल्पना पनि गर्न नसिकने प्रधानमन्त्री ओलीको दावी

२०७७ पुष १५, बुधबार २०:०३

काठमाडौं, १५ पुष । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने प्रष्ट पार्नु भएको छ ।

आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना नहुने बताउनुभयो ।

उहाँले आफू बहुमतको दलको नेता भएका कारण सिफारिस गरेको भन्दै संविधान अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । यस्तो अवस्थामा अब पुनस्र्थापना गर्न नमिल्ने समेत तर्क गर्नुभयो ।

उहाँले दाहाल र नेपाल पक्षले आफूलाई जनताको भावना अनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलका नेताको सिफारिसमा प्रतिनिधिसभा विघटन भएकाले यसको पुनस्र्थापनाको कल्पना गर्न नसकिने दाबी गर्नुभयो ।

माधवकुमार नेपाल प्रचण्डको कार्यकर्तामा सीमित

प्रधानमन्त्री ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने उल्लेख गर्नुभयो । उहाँले दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।

माधवकुमार नेपालले आफुलाई पदलोलुप नभएको दावी गर्नु हाँस्यास्पद भएको उल्लेख गर्दै नेपाल उधारोमा हुन्न हाताहाती पद चाहिन्छ भन्ने पदलोलुप भएको आरोप पनि लगाउनु भयो ।

नेपालको हैसियत अहिले प्रचण्डको कार्यकर्तामा सीमित भएको बताउँदै प्रधानमन्त्री ओलीले मंगलबार विरोधसभामा गरेको सम्बोधन सुन्दा प्रचण्ड र नेपालको महिलाप्रतिको नजर पनि छर्लङ्ग भएको बताउनुभयो ।

सम्बन्धित खवर

जसपा नेपाल जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न
प्रदेश विशेष

जसपा नेपाल जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न

56 years पहिले
ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले

ताजा समाचार

जसपा नेपाल जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न

जसपा नेपाल जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न

56 years पहिले
ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us