• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सेनाको ग्यारेजमा एउटा यस्तो लग्जरियस कार– शिशा र टायर फेर्न नै २ करोड

२०७७ फाल्गुन १८, मंगलवार १३:३५

काठमाडाैं नेपाली सेनाले एउटै गाडी मर्मतका लागि करीब २ करोड खर्चिने गरी प्रक्रिया अगाडि बढाएको छ ।
नारायणहिटी दरबार संग्रहालयबाट ल्याइएको ज्याग्वार कम्पनीको लग्जरियस कार मर्मतका लागि यति ठूलो रकम खर्चिनुपर्ने भएको हो ।
सेनाले नारायणहिटीबाट ल्याएकामध्ये एउटा ल्यान्डरोभर कार आफ्नै ग्यारेजमा मर्मत गरी भीभीआईपीहरूको सवारीमा प्रयोग गर्दै आएको छ ।
ज्याग्वार कम्पनीका अन्य ३ वटा बूलेटप्रुफ कार भने मर्मतको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।
बजेटको अपर्याप्तताका कारण सेनाले यसपटक एउटा कार मात्र मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । बजेट उपलब्ध भएपछि अन्य २ कार पनि मर्मत गर्ने सेनाको तयारी छ ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका निर्देशक तथा सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उक्त कारमा शिशा र टायर राख्नका लागि टेन्डर आह्वान गरेर आशय पत्रसमेत स्वीकृत भइसकेको छ ।

फागुन महिनाको अन्तिमसम्ममा सम्झौता गरिने उनले बताए ।

‘हामीले त्यो गाडीको शिशा र टायर फेर्नका लागि बोलपत्र आह्वान गरिसकेका छौं, त्यसको आशय पत्र पनि भैसकेको छ । यो महिनाको अन्तिमसम्म सम्झौता गरेर मर्मतको काम थाल्छौं,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘यसका लागि प्रतिगोटा २ करोड खर्च हुने देखिएको छ ।’

पुराना गाडी भएकाले नेपालमा त्यसको कुनैपनि स्वरूम, मर्मत गर्ने ग्यारेज र पाटपूर्जा नहुँदा कम्पनीबाटै मगाएर मर्मत गर्नुपर्ने अवस्था रहेको प्रवक्ता पौडेलले बताए ।

मर्मतका लागि सामान ल्याउन २ वटा कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये कम रकम उल्लेख भएको टेन्डर स्वीकृत गरी सम्झौता गर्न लागिएको सेनाले जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार सामान ल्याउने कम्पनीले नै मर्मतका लागि प्राविधिक सहयोग पनि गर्नुपर्ने हुन्छ ।

‘उक्त कम्पनीले एउटा गाडीको शिशा र टायरका अलवा अन्य पार्टपूर्जा र टेक्निकल असिस्टेन्ट पनि उपलब्ध गराउने गरी सम्झौता हुन्छ,’ प्रवक्ता पौडेलले भने । मर्मत गरिसकिएको गाडी भने सेनाले विशिष्ट व्यक्तिहरूको सवारीका लागि प्रयोग गर्दै आएको छ ।
नेपाली सेनाले २०७५ असोज ७ गते नारायणहिटी संग्रहालयबाट सन् २००२ मोडलको एउटा ल्यान्डरोभर र २००४ मोडलका ३ वटा ज्याग्वार बुलेट प्रुफ कार ल्याएको थियो ।
तत्कालीन राजा, रानी र उनका आफन्तहरूले प्रयोग गर्दै आएका ११ वटा बुलेट प्रुफ कारमध्ये एउटा कार उपराष्ट्रपति नन्दबहादुर पुनले चढ्दै आएका छन् ।
चारवटा कार नेपाली सेनासँग छ भने अन्य कारहरू नेपाल प्रहरीले भीभीआईपीको सवारीका लागि प्रयोग गर्दै आएको छ ।
गगन अर्याल

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech