जनकपुरधाम / चैत ६ धनुषाको हंसपुर नगरपालिकाको वाडा न ३ कठपुलामा नगर प्रमुख राम ज्ञान मण्डल द्वारा पि सि सि ढलान शिलान्यास गरेका छ्न।

धनुषाको हंसपुर नगरपालिकामा बिकासको काम तिव्र गतीमा हुँदै छ्न। त्यसै गरि आज एक कार्यक्रम बिच मेयर मण्डल द्वारा कठपुला मा उर्जावान, विकास प्रेम,बहुचर्चित जसपा का केन्द्रिय सदस्य युवा मेयर रामज्ञान मण्डल द्वारा शिलान्यास गरेका छ्न।

उक्त शिलान्यास कार्यक्रममा सहभागी जसपा केन्द्रिय सदस्य युवा नेता (वकिल ) रमन सिंह वाड न.३ का युवा वाड अध्यक्ष उदय सिंह, युवा वाड अध्यक्ष नरेश मण्डल लगायत का नेता तथा कार्यकर्ता का उपस्थितिमा सबैका साथ सबैका बिकास तथा बिकास निर्वानको काममा सबै काधमा काध मिलाई अघि बढौ भन्ने संदेश दिदै पि.सि.सि.ढलानको शिलान्यास गरिएको उहाले बताउनु भयो।












