• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपालमा दलित समुदायको एक झलक

२०७८ बैशाख ७, मंगलवार ००:२४

नेपालको कुल जनसंख्या १३.८%हिस्सा ओगटेको दलित समुदाय इतिहासको लामो कालखण्डदेखि सामाजिक ,आर्थिक ,राजनैतिक ,शौक्षिक र मानव दृष्टिले बहिस्कृत ,अपहेलित ,उत्पिडीत र वन्चितिकरणमा परेका छन्।

नेपालको अौसत गरिबीको रेखामुनि रहेक‍ो जनसंख्या १८.७% भने दलित समुदायमा अझै पनि करिब ४२%जनसंख्या गरिबीको रेखामुनि रहेका छन्।पहाडमा १५.३२% तराईमा ४४%दलित भूमिहिन अवस्थामा छन्।निजामति सेवामा दलितको सहभागिता२%मात्रै छन्।निजामती सेवाको विशिष्ट श्रेणीमा १जना मात्रै दलितको सहभागीता रहेको तथ्यांकले देखाउँछ ।नेपाल प्रहरी करिब ९%,नेपाली सेनामा ८% र न्यायिक सेवामा दलितको सहभागिता १%मात्रै रहेका छन्।गरिबी,भोकमरी,स्वास्थ सेवामा पहुँचको अभाब जस्ता कारणले दलितको अौसत आयु पनि अन्य समुदायको तुलनामा कम छ।जस्तै राष्ट्रिय अौसत आयु ६८.८वर्ष छ भने दलितको अौसत आयुु मात्र ५८वर्ष रहेको रहेछ।राष्ट्र सभाका कुल ५९जना सदस्यमध्ये दलित समुदायबाट १२%सहभागिता रहेका छन्।

राष्ट्र सभामा दलित महिलाको सहभागिता न्यून रहेका छन्।दलित समुदायबाट३जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन् भने समानुपातिक तर्फ महिला १३जना पुरुष ३जना गरि जम्मा १९जना निर्वाचित भएका छन्।कार्यपालिकामा ४.७%दलितको सहभागिता रहेका छन्।प्रदेशसभाका निर्वाचित जनप्रतिनिधि जम्मा ५५०मध्ये दलित समुदायबाट ३२जना अर्थात कुल प्रदेश सभा सदस्यको ५.८२%निर्वाचित देखिन्छ ।प्रत्यक्षबाट४जना दलित पुरुष निर्वाचित छन् भने समानुपातिक तर्फ ४जना पुरुष र २४जना महिला निर्वाचित भएका छन्।

दलित समुदायबाट नगरप्रमुखमा ६जना अर्थात १.३६% दलित रहेका छन्।त्यस्तै २९३जना उपप्रमुखमा २२जना अर्थात् ३.७५%दलितको प्रतिनिधित्व रहेक‍‍ो छ।७प्रदेशमा रहेक‍ो ४६०वटा गाउँपालिकाक‍ो अध्यक्ष १जना अर्थात ०.८%मात्रै प्रतिनिधित्व रहेक‍ो तथ्यांकले देखाउँछ भने ४६०वटा गाउँपालिकाको निर्वाचित ४६०उपाध्यक्ष मध्ये १५जना अर्थात ३.४%दलित समुदायबाट निर्वाचित भएका छन्।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us