• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

साढे ५ खर्ब ऋणको भार राखेर सामाजिक सुरक्षा भत्ता वृद्धि, ‘कार्यकर्ता पोस्ने’ बजेट बढाइयो

२०७८ जेष्ठ १६, आईतवार ०९:४६

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् ल्याइएको बजेट सिंहदरबारमा एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन्। संवैधानिक व्यवस्था अनुसार संसदमा टेबल गर्नुपर्ने बजेट संसद विघटन गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै सार्वजनिक गरिएको हो।

कोभिड महामारीसँग जुध्ने बजेट ल्याउने घोषणा अर्थमन्त्री पौडेलले यसअघि गरेका थिए। कोभिडले थला परेको अर्थतन्त्र अर्थतन्त्र सुधारमा पनि बजेट केन्द्रित हुने अपेक्षा थियो। त्यसैगरी यस्तो बेला रोजगारी बढाउन केही महत्वपूर्ण परियोजनामा बजेट विनियोजन हुने अपेक्षा पनि थियो। तर, कामचलाउ सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी निर्वाचनलक्षित बजेट ल्याएको छ।

आउँदो वर्षको बजेटमा झन्डै साढे १६ खर्ब बजेटको ३३ प्रतिशत स्रोत ऋणलाई बनाइएको छ। अर्थमन्त्री पौडेलले ऋणको भार बढाएरै भएपनि सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेका छन्। कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउने निर्णय गरिएको छ। त्यतिमात्र नभई विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरणदेखि ल्यापटप खरिदका लागि समेत कर्जा दिने कार्यक्रम बजेटमा समेटिएको छ।

सरकारले ऋण लिएरै गरीब तथा निम्न बर्गका घरको खरको छाना विस्थापन गर्ने घोषणा गरेको छ। त्यसका लागि प्रतिपरिवार अनुदान बढाएर ७५ हजार पुर्याइएको छ। यो स्वाभाविक रुपमा आकर्षक कार्यक्रम हो र गरिब परिवारका लागि महत्वपूर्ण पनि। तर, यसका पछाडि निर्वाचनमा भोट बटुल्ने मनसाय छिपेको छैन। त्यो प्रष्ट हुन्छ, सँधै विवादमा परेको र कार्यकर्ता पालनपोषणका लागि प्रयोग हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाएर १२ अर्ब रुपैयाँ पुर्याइनुबाट
त्यति मात्रै नभई भ्रष्टाचारको अखडा बनेको कृषि आधुनिकीकरण परियोजनामा समेत बजेट बढाइएको छ।

वितरणमुखी बजेटको स्रोतमा संकलन हुन असम्भव जस्तै देखिएको १० खर्ब २४ अर्बको राजश्वको स्रोत राखिएको छ। जबकि ३ वर्ष देखि राजश्व संकलन ८ खर्ब पनि पुग्न सकेको छैन। यसैगरी गत वर्ष ६० अर्ब अनुदान स्रोत राखिएकोमा यस वर्ष बढाएर ६४ अर्ब पुर्याइएको छ। कोभिड महामारीपछि देशले अन्तर्राष्ट्रिय सहायताका रुपमा अनुदान पाउन झन् कठिन छ।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको आन्तरिक ऋणको सिमा भन्दा बढी २ खर्ब ५० अर्ब आन्तरिक ऋण बजेटको स्रोतमा उल्लेख गरिएको छ। यसबाहेक ३ खर्ब ९ अर्ब बाह्य ऋण लिनेगरी बजेटको स्रोत व्यवस्थापन गर्ने भनिएको छ। चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आन्तरिकतर्फ २ खर्ब २५ खर्ब र बाह्यतर्फ २ खर्ब ९९ अर्ब मात्रै ऋण लिनेगरी स्रोत व्यवस्थापन गरेका थिए।

खतिवडाले भन्दा पौडलले अनुदान र ऋणको भार बजेटमा झन्डै ३८ अर्ब बढी राखेका छन्। यो बढ्नुको कारण सामाजिक सुरक्षा भत्ता बढाइनु हो। यो रकम र सामाजिक सुरक्षा भत्तामा बढाइएको रकम उस्तै हुन आउँछ। चालू आर्थिक वर्षको बजेटमा ६७ अर्ब सामाजिक सुरक्षा भत्ताको लागि विनियोजन भएको थियो। तर, आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरुक्षा भत्ताका लागि १ खर्ब विनियोजन गरिएको छ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech