Advertisement

breaking news : बर्दियाबाट हराएका किशोरी बर्दघाटमा फेला

न्युजडेस्क
२०७८ श्रावण ३०, शनिबार २०:४७

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट हिजो  हराएका तीन किशोरीहरू नवलपरासीको बर्दघाटमा फेला परेका छन् ।

ठाकुर बाबा नगरपालिका वार्ड नम्बर ९ बेतहिनी गाउँकी सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर  आज  भेटिएको बर्दियाका प्रहरी   प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

उनीहरू काठमाडौँ जाँदै गरेको अवस्था  भेटिएका छन् । हिजो बिहानबाट सम्पर्क नभएको भन्दै सावित्रीका दाजु पूर्ण बहादुर बराइलीले प्रहरीलाई खोजी गर्नको  निवेदन  दिएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर