• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यदुकाहा: शहिद कामेश्वर कुशेश्वरको समाधिस्थलमा प्रदेश सांसद यादव द्वारा माला अर्पण

२०७८ आश्विन १, शुक्रबार १८:३६

जनकपुरधाम,असोज १ गते। जनता समाजवादी पार्टी नेपालका नेता, प्रदेश सांसद रामअशिष यादवले अमर वीर शहिदहरुको शहादतका कारण निरंकुश पञ्चायती व्यवस्थाको अन्त र लोकतन्त्र को स्थापना भएको कुरा बताउनुभएको छ।

धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिका को हडबाडा गाउँमा आयोजित शहिद कामेश्वर कुशेश्वर को श्रध्दान्जली सभा मा प्रदेश सांसद यादवले सो कुरा बताउनुभएको छ।
उहाँले २०२९ साल असोज १ गते पंचायती व्यवस्था बिरुद्ध को बिधार्थी अान्दोलनमा सुरक्षाकर्मीको गोली प्रहार बाट शहादत हुनु भएका बिधार्थी शहिद कामेश्वर कुशेश्वरको बलिदानीलाई लोकतन्त्रवादी स्मरण गर्नुपर्ने कुरा बताउनुभएको छ।

पंचायती नयाँ शिक्षा नीति खारेजी,राज वन्दीहरु रिहा,संघ संस्था नियन्त्रण एेन खारेजी, स्वतन्त्र प्रेस माथि दमन बन्द, बिधार्थी आचार संहिताको खारेजी र बिधालयबाट अनिवार्य पंचायत बिषय हटाउने सहित का माग गर्दै भएको बिधार्थी अान्दोलनमा यदुकुहामा हडबाडा गाउँ निवासी बिधार्थी कामेश्वर मंडल र मुरिबा गाउँ निवासी कुशेश्वर यादव को सुरक्षाकर्मीको गोली प्रहार बाट मृत्यु भएको थियो।

प्रदेश सांसद यादव, जसपा उपाध्यक्ष अम्भु प्रसाद साह, समाजवादी फोरम युवा संघ का प्रदेश उपाध्यक्ष उमेश निराला, समाजवादी बिधार्थी संघ का प्रदेश उपाध्यक्ष विकास यादव, शहिद परिवार महिला नेतृ सिता मंडल, तपेश्वर मंडल,राम सुन्दर कापड सहित स्थानीयबासीहरु हडबाडा स्थित शहिद कामेश्वर कुशेश्वर स्मारकमा स्थापित शहिद कामेश्वर कुशेश्वर को प्रतिमामा माल्यार्पण गर्नुभएको थियो।

यसैगरी प्रदेश सांसद राम अशिष यादवको प्रमुख आतिथ्यमा शहिदनगर यदुकुहा मा रहेको शहिद कामेश्वर कुशेश्वरको समाधिस्थलमा माला अर्पण गरि श्रध्दान्जली व्यक गरेका थिए।
सो अवसरमा शहिदनगर नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष नागेन्द्र मंडल, नगर उपाध्यक्ष उपेन्द्र ठाकुर, युवा नेता राधा ठाकुर,राम कुमार साह,सियाराम जी सहित का युवाहरु समाधि स्थल मा श्रध्दान्जली व्यक गरेका छन्।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech