• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

वाडा अध्यक्ष द्वारा गुन्डा परिचालन जसपाको युवा नेता इसराफिल माथी हातपात

२०७८ आश्विन ४, सोमबार १९:१३

जनकपुरधाम असोज ४ गते / धनुषा कमला नगरपालिका वडा नम्बर ६ अध्यक्षको योजनामा एक युवकलाई कुटपिट गरि लुटपाट गरेको आरोप लागेको छ ।

नेपाली काङ्ग्रेस पार्टीमा लागेका वडा नम्बर ६ का अध्यक्ष समसुल मियाले आफ्नो दुई छोरा, अनवर अन्सारी र नजिरुल अन्सारीलाई अभद्र व्यवहार गर्न लगाएको त्यही वडाका पीडित इसराफिल अन्सारीले बताएका छन्।

गत असोज २ मा जनता समाजवादी पार्टीको एक कार्यक्रम भएपछि कार्यक्रम सुभारम्भ हुनु अगावै अध्यक्षका छोरा र उनले मगाएको भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्न लगाएको थियो । त्यतिबेला पीडित इसराफिल अन्सारी ती आक्रमणबाट घाइते हुन पुगेपछि उनका साथीले तुरुन्तै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

जनता समाजवादी पार्टीका वडा मिटिङ उक्त स्थान समयमा राखेको थियो। कार्यक्रम सुरु हुनु अगावै त्यहाँ अध्यक्षबाट पठाइएको ४ वटा मोटरसाइकल आई अध्यक्षका छोरा र उनले मगाएको भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्न लगाएको थियो । त्यतिबेला पीडित इसराफिल अन्सारी ती आक्रमणबाट घाइते हुन पुगेपछि उनका साथीले तुरुन्तै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।

जनता समाजवादी पार्टीका वडा मिटिङ उक्त स्थान समयमा राखेको थियो । कार्यक्रम सुरु हुनु अगावै त्यहाँ अध्यक्षबाट पठाइएको ४ वटा मोटरसाइकल आई काङ्ग्रेसको वार्डमा मिटिङ नगर्न उनीहरुले अभद्र व्यवहार गर्न सुरु गरे । पीडित इसराफिल माथि दुर्ववहार गर्दै धमाधम हातपात गरेको थियो र उनको मोबाइललाई तितरबितरका साथै २५ हजार गायब भएको थियो।

राइनले अस्पतालमा गएर स्थलगत रिपोर्टिङ गरेको छ । उनले पीडित अन्सारीलाई सुनाएर वडा अध्यक्षबाट कल गरेको थियो र अध्यक्ष मिया आफुले गलती गरेको स्विकारेका छन् । पीडित इसराफिलले क्षतिपूर्ति माग गर्दै इलाका प्रहरीमा उजुरी समेत दिएका छन्।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech