Advertisement

प्रदेश न २ का मुख्यमन्त्री राउत द्वारा दशैको शुभकामना व्यक्त

न्युजडेस्क
२०७८ आश्विन २१, बिहीबार ०९:३२

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दुहरुको महान वडा दशैं २०७८ को सुखद अवसरमा शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदले जारी गरेको विज्ञप्तिमा सम्पुर्ण ‘देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना’ गर्नुभएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर