• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

( OBC ) महासंघ अब जनता समाजवादी पार्टी नेपालको

२०७८ मंसिर १५, बुधबार १६:२३
( OBC ) महासंघ अब जनता समाजवादी पार्टी नेपालको

जनकपुरधाम । अखिल नेपाल पिछडावर्ग (ओविसि) महासंघ अब जनता समाजवादी पार्टी नेपाल(जसपा)को भातृसंगठन हुने भएको छ ।

ओविसि महासंघका अध्यक्ष भरत प्रसाद महतोले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरि जनता समाजवादी पार्टी (जसपा) नेपाल र अखिल नेपाल पिछडावर्ग महासंघ बीच ३ बुंदे सहमति गरेको जानकारी गराए । सहमति अनुसार ओविसि महासंघ नेपाल’ जसमाको भातृ संगठनको रुपमा १७ गते घोषणा हुनेछ । जसमाका अध्यक्ष उपेन्द्र यादव र ओविसिका अध्यक्ष भरत प्रदास महतोले संयुक्त रुपमा जनकपुरमा ओविसिलाई भातृ संगठनको रुपमा घोषणा जसपाको रहेको जसमाका नेता जितेन्द्र यादवले जानकारी दिए ।

अखिल नेपाल पिछडावर्ग महासंघमा रहेको ३६ वटा जातजाति, २२ ओटा जिल्लामा संगठन बिस्तार र ६५ हजार सदस्य रहेको अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो बताए ।

पिछडावर्गको आवाज कुनै पनि पार्टीले नस्वीकारको र जसपाले आवाज सुनिदिएको प्रती धन्यवाद दिएका हुन । पिछडावर्ग महासंघ नेपाल घोषणा जसपा अध्यक्ष यादवले गर्ने अध्यक्ष महतोले बताएका छन् । घोषणा पश्चात ओविसिको मांगलाई जसपाले पार्टीको मुद्दा बनाई अगाडि बढाउने बताईएको छ ।

अध्यक्ष महतोले भने, ‘अखिल नेपाल पिछडावर्ग महासंघ पिछडावर्ग महासंघलाई आउने दिनमा जसपाको मजबुत भातृसंगठन निर्माण गर्ने र पिछडावर्गमा पर्ने जातजातिहरुको केन्द्र र प्रदेशमा सुचिकृत गराउने र पिछ्डावर्ग उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने उल्लेख गर्नुभएको छ ।’

बिगत २०५५ साल देखि पिछडावर्गको हक अधिकारको लागि संघर्ष गर्दै आएको २०७२ को संविधान अनुसार २०७८ कार्तिक ८ गते महासंघ केन्द्रिय कार्यलयको निर्णय भएको थियो ।

पत्रकार सम्मेलनमा नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव भने, ‘नेपाल शोषण उत्पीडणमा परेको, अधिकारबाट पछाडी पारेका र हकअधिकार बञ्चित रहेका आदिवासी, जनजाति, दलित, मुस्लिम र मधेसमा बहुसंख्यक रहेका पिछडावर्ग पर्ने जातजातिहरुलाई जसपामा सामेल गराएर जसपा मजबुत र सम्पूर्ण वर्ग र जातजातिहरुको पार्टी रहेकोे बताए ।

मंसिर १७ गते ११ बजे देखि उद्योग बाणिज्य संघ जनकपुरको सभाहलमा कार्यक्रम आयोजना गरि जसपा अध्यक्ष उपेन्द्र यादव, प्रदेश(२ का मुख्यमन्त्री लाल बाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपस्थितमा सो संगठनको घोषणा हुने बताएका हुन् ।
अखिल नेपाल पिछडावर्ग महासंघलाई जसपामा सामेल गराउन बिशेष भुमिका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव र समाजवादी युवा संघ, धनुषा अध्यक्ष दिपेन्द्र कापरी लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता घोषणा गरिनेछ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech