• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

समाजवादी युवा संघ मधेश प्रदेशको अध्यक्षमा निराला

२०८० पुष २१, शनिबार १७:३४

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल(जसपा)का भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ ।
हिजो शुक्रबार अबेर राति जनकपुरधाममा बसेको समाजवादी युवा संघ नेपाल मधेश प्रदेश समितिका कार्यदलले सो निर्णय गरेको हो । यसअघि उपाध्यक्ष रहेको निरालालाई अध्यक्षको जिम्मेवारी तोकिएको समाजवादी युवा संघ नेपालको केन्द्रिय महासचिव दिलिप कुमार पटेलले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष निराला सहित ३७ जनाको समिति गठन गरिएको हो ।
विभिन्न १० जना उम्मेदवारमाथि भएको छलफलमा कार्यदलले उनलाई अध्यक्ष तोकिएको समाजवादी युवा संघ नेपालका केन्द्रिय अध्यक्ष संजीव कुमार यादवले जानकारी दिए ।
संघका केन्द्रिय अध्यक्ष यादवका अनुसार उपाध्यक्षमा सरोज चौधरी, भुवनेश्वर थापा, र कमलेश यादवलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै मुख्य सचिवको मनिष यादव(ओम) लाई दिइएको छ ।
सचिवमा मनोज कुमार यादव, विजय साह र सुरज महतोलाई चयन गरिएको हो । त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी राजन बैठालाई दिइएको अध्यक्ष यादवले जानकारी दिएका छन् । त्यस्तै सदस्यद्धयमा राकेश कुमार राय, शिवचन्द्र यादव, उपेन्द्र यादव, सुजित कुमार पाण्डे, रविन्द्र कुमार यादव, रमण मिश्रा, अमित यादव, रुपक पटेल, मुकेश यादव र सत्येन्द्र यादव रहेका छन् ।
त्यस्तै, मोनिका शर्मा, दिपु वर्मा, तप्सी यादव, अशोक कुमार यादव, मुकेश ठाकुर, सुरज यादव, दिपक यादव, कैलाश महरान, जय नारायण यादव, शशी यादव, संजीव यादव, रामेश्वर दास, नागेन्द्र यादव, सरोज अधिकारी, दिपेन्द्र यादव, केदार यादव, रामसागर पटेल र महमद दिलकश साह(मियाँ) लाई सदस्यमा चयन गरिएको छ ।

सम्बन्धित खवर

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन
विविध

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन

56 years पहिले
सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech